काठमाडौं। नेकपाको प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ  खनाल भारत प्रस्थान गरेका छन्।

स्वास्थ्य जाँचका लागि उनी नेपाल एयरलाइन्सबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनको साथमा श्रीमती पनि छिन्।

दिल्ली प्रस्थान गर्नुभन्दा पहिले सक्षिप्त कुराकानी गर्दै उनले स्वास्थ्य जाँच गरेर एक सातापछि फर्किने जानकारी दिए ।

दिल्लीमा उपचार नभए बैंग्लोर भएपनि जाने उनकाे भनाइ थियो ।

" /> काठमाडौं। नेकपाको प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ  खनाल भारत प्रस्थान गरेका छन्।

स्वास्थ्य जाँचका लागि उनी नेपाल एयरलाइन्सबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनको साथमा श्रीमती पनि छिन्।

दिल्ली प्रस्थान गर्नुभन्दा पहिले सक्षिप्त कुराकानी गर्दै उनले स्वास्थ्य जाँच गरेर एक सातापछि फर्किने जानकारी दिए ।

दिल्लीमा उपचार नभए बैंग्लोर भएपनि जाने उनकाे भनाइ थियो ।

"> पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि भारत प्रस्थान: Dekhapadhi स्वास्थ्य जाँचका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेपाल एयरलायन्सको जहाजबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनी एक साता उपचार गरेर स्वदेश फर्किनेछन् । ">
पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि भारत प्रस्थान
काठमाडौं। नेकपाको प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ  खनाल भारत प्रस्थान गरेका छन्।

स्वास्थ्य जाँचका लागि उनी नेपाल एयरलाइन्सबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनको साथमा श्रीमती पनि छिन्।

दिल्ली प्रस्थान गर्नुभन्दा पहिले सक्षिप्त कुराकानी गर्दै उनले स्वास्थ्य जाँच गरेर एक सातापछि फर्किने जानकारी दिए ।

दिल्लीमा उपचार नभए बैंग्लोर भएपनि जाने उनकाे भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्