काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइका लागि युवा विद्यार्थीहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले गणतन्त्रका लागि जो (रामकुमारी झाँक्री) लड्यो, उसैलाई थुनामा किन राख्ने भन्दै तुरून्त रिहा गर्न माग गरेका छन्।

पक्राउ परेकी नेतृ झाक्रीलाई तत्काल रिहा नगरे थप सशक्त आन्दोलन गरिने उनीहरूको चेतावनी छ। प्रचण्ड समूहको अनेरास्ववियूकी नेतृ आरती लामाले नेतृ झाँक्रीलाई रिहा नगरिए सरकारले मूल्य चुकाउनु पर्ने बताइन्।

उनले भनिन्, “यो सरकारले तुरून्त नेतृ रामकुमारी झाँक्रीको रिहा गरियोस्, नगरे सरकारले मुल्य चुकाउनुपर्छ।”

उनले बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्ट, बझाङको मष्टाकी १२ वर्षीया सम्झना कामी र कञ्चनपरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि माग गरिन्।

नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको टोलीेले उनकै घरबाट मध्यान्ह पक्राउ गरेको थियो।

मुलुकी फाैजदारी संहिता–२०७४ को राज्यविरुद्धको कसूरको दफा ५८ अनुसार उनलाई प्रहरीले पक्राउ गरेको हो।

यही माघको १६ गते गोरखामा आयोजित एक राजनीतिक कार्यक्रममा दिएको अभिव्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै प्रहरीले झाँक्रीलाई पक्राउ गरेको जनाएको छ।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइका लागि युवा विद्यार्थीहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले गणतन्त्रका लागि जो (रामकुमारी झाँक्री) लड्यो, उसैलाई थुनामा किन राख्ने भन्दै तुरून्त रिहा गर्न माग गरेका छन्।

पक्राउ परेकी नेतृ झाक्रीलाई तत्काल रिहा नगरे थप सशक्त आन्दोलन गरिने उनीहरूको चेतावनी छ। प्रचण्ड समूहको अनेरास्ववियूकी नेतृ आरती लामाले नेतृ झाँक्रीलाई रिहा नगरिए सरकारले मूल्य चुकाउनु पर्ने बताइन्।

उनले भनिन्, “यो सरकारले तुरून्त नेतृ रामकुमारी झाँक्रीको रिहा गरियोस्, नगरे सरकारले मुल्य चुकाउनुपर्छ।”

उनले बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्ट, बझाङको मष्टाकी १२ वर्षीया सम्झना कामी र कञ्चनपरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि माग गरिन्।

नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको टोलीेले उनकै घरबाट मध्यान्ह पक्राउ गरेको थियो।

मुलुकी फाैजदारी संहिता–२०७४ को राज्यविरुद्धको कसूरको दफा ५८ अनुसार उनलाई प्रहरीले पक्राउ गरेको हो।

यही माघको १६ गते गोरखामा आयोजित एक राजनीतिक कार्यक्रममा दिएको अभिव्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै प्रहरीले झाँक्रीलाई पक्राउ गरेको जनाएको छ।

"> झाँक्रीको पक्राउविरुद्ध युवा विद्यार्थीको आन्दोलन: Dekhapadhi – नेकपाको प्रचण्ड समूहका युवा विद्यार्थीहरूले नयाँ बानेश्वरमा भेला भएर नेतृ रामकुमारी झाँक्रीको रिहा गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
– राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन र चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले झाँक्रीलाई आज मध्यान्ह घरबाटै पक्राउ गरेको हो।

झाँक्रीको पक्राउविरुद्ध युवा विद्यार्थीको आन्दोलन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइका लागि युवा विद्यार्थीहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले गणतन्त्रका लागि जो (रामकुमारी झाँक्री) लड्यो, उसैलाई थुनामा किन राख्ने भन्दै तुरून्त रिहा गर्न माग गरेका छन्।

पक्राउ परेकी नेतृ झाक्रीलाई तत्काल रिहा नगरे थप सशक्त आन्दोलन गरिने उनीहरूको चेतावनी छ। प्रचण्ड समूहको अनेरास्ववियूकी नेतृ आरती लामाले नेतृ झाँक्रीलाई रिहा नगरिए सरकारले मूल्य चुकाउनु पर्ने बताइन्।

उनले भनिन्, “यो सरकारले तुरून्त नेतृ रामकुमारी झाँक्रीको रिहा गरियोस्, नगरे सरकारले मुल्य चुकाउनुपर्छ।”

उनले बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्ट, बझाङको मष्टाकी १२ वर्षीया सम्झना कामी र कञ्चनपरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि माग गरिन्।

नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको टोलीेले उनकै घरबाट मध्यान्ह पक्राउ गरेको थियो।

मुलुकी फाैजदारी संहिता–२०७४ को राज्यविरुद्धको कसूरको दफा ५८ अनुसार उनलाई प्रहरीले पक्राउ गरेको हो।

यही माघको १६ गते गोरखामा आयोजित एक राजनीतिक कार्यक्रममा दिएको अभिव्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै प्रहरीले झाँक्रीलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्