काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउप्रति आपत्ति जनाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दैै विघटित प्रतिनिधिसभाका सदस्य झाँक्रीलाई राज्यविरुद्धको अपराधको दफा ५८ अनुसार पक्राउ गरे लगत्तै प्रचण्ड नेतृत्वको नेकपाले आपत्ति जनाएका हुन् ।

‘‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ’’, प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको संविधानले प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो परेको छ ।’’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन नसक्ने भन्ने तथ्य स्पष्ट हुदाँहुदैँ पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही नभएको नेकपाको भनाई छ ।

‘‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड झाँक्रीलाई निसर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ’’, श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.

" /> काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउप्रति आपत्ति जनाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दैै विघटित प्रतिनिधिसभाका सदस्य झाँक्रीलाई राज्यविरुद्धको अपराधको दफा ५८ अनुसार पक्राउ गरे लगत्तै प्रचण्ड नेतृत्वको नेकपाले आपत्ति जनाएका हुन् ।

‘‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ’’, प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको संविधानले प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो परेको छ ।’’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन नसक्ने भन्ने तथ्य स्पष्ट हुदाँहुदैँ पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही नभएको नेकपाको भनाई छ ।

‘‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड झाँक्रीलाई निसर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ’’, श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.

"> झाँक्री पक्राउमा प्रचण्ड नेतृत्वको नेकपाको आपत्ति : Dekhapadhi पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दैै विघटित प्रतिनिधिसभाका सदस्य झाँक्रीलाई राज्यविरुद्धको अपराधको दफा ५८ अनुसार पक्राउ गरे लगत्तै प्रचण्ड नेतृत्वको नेकपाले आपत्ति जनाएका हुन् । ">
झाँक्री पक्राउमा प्रचण्ड नेतृत्वको नेकपाको आपत्ति
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउप्रति आपत्ति जनाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दैै विघटित प्रतिनिधिसभाका सदस्य झाँक्रीलाई राज्यविरुद्धको अपराधको दफा ५८ अनुसार पक्राउ गरे लगत्तै प्रचण्ड नेतृत्वको नेकपाले आपत्ति जनाएका हुन् ।

‘‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ’’, प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको संविधानले प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो परेको छ ।’’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन नसक्ने भन्ने तथ्य स्पष्ट हुदाँहुदैँ पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही नभएको नेकपाको भनाई छ ।

‘‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड झाँक्रीलाई निसर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ’’, श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्