म्यानमार। अमेरिकाले म्यानमारको सैन्य सरकारलाई प्रतिवन्ध लगाएको छ।  सैनिक जनरललाई सत्ता छाड्न आग्रह गर्दै अमेरिकी सरकारले म्यानमारका लागि अमेरिकी सहयोग स्थगित भएको घोषणा पनि गरेको छ।

नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सत्ता हातमा लिएको सैनिक नेतृत्वमाथि कारबाही गरिने बताएका छन्। तत्कालका लागि म्यानमारमा निर्यात प्रतिबन्ध लगाइएको छ। अमेरिकाले १ अर्ब डलर बराबरको सहायता प्याकेज स्थगित गरिदिएको हो।

"म बर्माको सेनासँग आङ सान सूकी र विन मिन्तलगायत नेता कार्यकर्ताको रिहाईको माग गर्छु। सेनाले तत्काल सत्ता छोड्नुपर्छ," राष्ट्रपति बाइडेनले भने।  

लोकतन्‍त्रबादी नेता तथा कार्यकर्ताको रिहाइको माग र सैन्य कू को बिरोध गर्दै  म्यानमारमा प्रदर्शन भइरहेको छ। 

" /> म्यानमार। अमेरिकाले म्यानमारको सैन्य सरकारलाई प्रतिवन्ध लगाएको छ।  सैनिक जनरललाई सत्ता छाड्न आग्रह गर्दै अमेरिकी सरकारले म्यानमारका लागि अमेरिकी सहयोग स्थगित भएको घोषणा पनि गरेको छ।

नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सत्ता हातमा लिएको सैनिक नेतृत्वमाथि कारबाही गरिने बताएका छन्। तत्कालका लागि म्यानमारमा निर्यात प्रतिबन्ध लगाइएको छ। अमेरिकाले १ अर्ब डलर बराबरको सहायता प्याकेज स्थगित गरिदिएको हो।

"म बर्माको सेनासँग आङ सान सूकी र विन मिन्तलगायत नेता कार्यकर्ताको रिहाईको माग गर्छु। सेनाले तत्काल सत्ता छोड्नुपर्छ," राष्ट्रपति बाइडेनले भने।  

लोकतन्‍त्रबादी नेता तथा कार्यकर्ताको रिहाइको माग र सैन्य कू को बिरोध गर्दै  म्यानमारमा प्रदर्शन भइरहेको छ। 

"> अमेरिकाले म्यानमारको सैन्य सरकारलाई निर्यात प्रतिवन्ध : Dekhapadhi
फाइल तस्बिर
अमेरिकाले म्यानमारको सैन्य सरकारलाई निर्यात प्रतिवन्ध  <p style="text-align: justify;">म्यानमार। अमेरिकाले म्यानमारको सैन्य सरकारलाई प्रतिवन्ध लगाएको छ। &nbsp;सैनिक जनरललाई सत्ता छाड्न आग्रह गर्दै अमेरिकी सरकारले म्यानमारका लागि अमेरिकी सहयोग स्थगित भएको घोषणा पनि गरेको छ।</p> <p style="text-align: justify;">नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सत्ता हातमा लिएको सैनिक नेतृत्वमाथि कारबाही गरिने बताएका छन्। तत्कालका लागि म्यानमारमा निर्यात प्रतिबन्ध लगाइएको छ। अमेरिकाले १ अर्ब डलर बराबरको सहायता प्याकेज स्थगित गरिदिएको हो।</p> <p style="text-align: justify;">&quot;म बर्माको सेनासँग आङ सान सूकी र विन मिन्तलगायत नेता कार्यकर्ताको रिहाईको माग गर्छु। सेनाले तत्काल सत्ता छोड्नुपर्छ,&quot; राष्ट्रपति बाइडेनले भने। &nbsp;</p> <p style="text-align: justify;">लोकतन्&zwj;त्रबादी नेता तथा कार्यकर्ताको रिहाइको माग र सैन्य कू को बिरोध गर्दै &nbsp;म्यानमारमा प्रदर्शन भइरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्