काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पक्षधर अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको आरोप लगाएका छन्।

काठमाडौं आयोजित विरोधसभालाई सम्बोधन गर्र्दै नेता नेपालले जननेता मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको नाम जप्न थालेको पनि आरोप लगाएका छन्।

“केपी ओलीजी मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको मन्त्र जप्न थाल्नुभएको छ, तर पशुपतिनाथले पनि केपी ओलीलाई माफ गर्दैनन्, चेतना भया,” नेपालले भने, “केपी ओलीजस्तो संविधान मिचेर मिचाहा प्रवृति देखाउने, संविधानका हत्या गर्ने हत्यारालाई जनताले सडकमा ल्याउनेछ।”

उनका अनुसार प्रधानमन्त्री ओलीले संविधानको रक्षा नगरेको, पार्टीको बहुमतलाई अस्वीकार गर्दा समस्या परेको हो।

ओलीको पालामा धेरै बलात्कारको घटना भएको पनि नेपालले आरोप लगाएका छन्। “बलात्कृतका आत्माहरूले अहिले सोधिरहेका छन्, तपाईंको यति धेरै चेलीलाई बलात्कारलाई हुँदा पनि कति असंवेदनशील हुनुभइरहेका छौं,” नेपालले भने, “तिमीजस्तो मान्छे, नेपाली आमालाई जन्मायो तर तिमीलाई धिक्कार छ भने अहिले आमजनताले भनिरहेका छन्- केपी ओलीलाई धिक्कार छ, अब त पशुपतिनाथले पनि भन्लान्, केपी ओलीलाई धिक्कार छ।”

ओली समूहले यस अघिको जनसभाभन्दा आफ्नो सभा ठूलो भएको दावीसमेत नेपालले गरेका छन्। “केपी ओलीसँग केही हजार खर्च गरेर मान्छेलाई भाडामा ल्याउँदा सभा सानो भएको छ, त्यसले सिंगै ओली समूह अहिले निराश भएको छ,” नेपालले भने, “त्यसैले उनी तर्कमा होइन धम्कीमा, छलफलमा होइन आदेशमा चलिरहेका छन्।”

प्रधानमन्त्री ओलीले पार्टीभित्रको बहुमतलाई पनि अस्वीकार गरेकाले समस्या आएकोसमेत आरोप नेपालले लगाएका छन्।

“जनमतमा विश्वास थियो भने उनले पार्टीको बहुमतलाई मान्नु पर्दथ्यो? केपी ओली बहुमतको शासन मान्दछन् भने कल्पना नगरेको हुन्छ,” नेपालले भने, “अहिले पनि चार सय ४१ जना केन्द्रीय सदस्यमध्ये एक सयजना उनीसँग छन्, अहिले पनि तीन सय हामीसँगै छन्, निर्वाचन आयोगले पनि ओलीको पक्षमा कति उभिन्छन्? सय जना? हाम्रो पक्षमा तीन सयजना छन्, निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्नुपर्छ, अन्यथा निर्णय गर्न पाउँदैन।”

प्रधानमन्त्री ओलीले उनको गुट र बालकोटको मात्रै प्रथम अध्यक्ष भएको जनाउँदै विधानले ओलीलाई प्रथम अध्यक्षका रूपमा कहिल्यै नमानेको पनि जनाएका छन्।

" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पक्षधर अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको आरोप लगाएका छन्।

"> ओलीले मदन भण्डारी बिर्सेर पशुपतिनाथ सम्झन थाले : माधव नेपाल: Dekhapadhi
ओलीले मदन भण्डारी बिर्सेर पशुपतिनाथ सम्झन थाले : माधव नेपाल

प्रतिक्रिया दिनुहोस्