सिफारिस

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहको आजको विरोधसभामा नेता रघुजी पन्तले अब राजतन्त्रजस्तै प्रधानमन्त्री केपी शर्मा ओली नाश हुने बताएका छन्।

“राजा वीरेन्द्रले भाषणको अन्तिममा ‘पशुपतिनाथले रक्षा गरून्’ भन्थे, उनको वंश नै नाश भयो। ज्ञानेन्द्रले पनि त्यही भन्थे, नारायणहिटी छाडेर नागार्जुन जानुप¥यो, अब ओलीजीको पालो देखिँदै छ,” नेता पन्तले आजको विरोधसभालाई सम्बोधन गर्दै भने।

उनले पशुपतिनाथमा एक अर्बको जलहरी हाल्न लागेको विषयप्रति पनि आपत्ति जनाएका छन्। “प्रधानमन्त्री ओलीले एक अर्ब बराबरको सुनको जलहरी हाल्ने काम घोषणा गरेका छन्, त्यसका लागि तत्कालै ३० करोड निकास गराउँछु भनेका छन्,” उनले भने, “पशुपतिनाथ पुगेर केपीजीले के वर माग्नुभयो?”

प्रधानमन्त्री ओली नबोल्ने पशुपतिनाथको पक्षमा देखिएको जनाउँदै पन्तले आफूहरू बोल्ने पशुपतिनाथको पक्षमा रहेको जनाएका छन्। “ओलीजी नबोल्ने पशुपतिनाथमा जानुहुन्छ, हामी बोल्ने पशुपतिनाथको पक्षमा छौं, हामीसँग मेचीदेखि महाकालीसम्म बोल्ने पशुपतिनाथ छन्, यसैमा हामीलाई गर्व रहेको छ,” पन्तले भने, “सत्ता, शक्ति र दुरुपयोग गरेर ल्याएको मानिसहरूभन्दा ज्यान हत्केलामा राखेर संविधानको रक्षाका लागि, गणतन्त्र, संघीयताको रक्षाका लागि लाखौं जनता यहाँ उपस्थित छन्, यो नै हाम्रो बल हो।”

उनका अनुसार ओलीले नेल्शन मण्डेलाबाट कुनै कुरा सिक्न नसकेको पनि आरोप लगाएका छन्।

"> ‘पशुपतिनाथले रक्षा गरून्’ भन्ने राजतन्त्र नाश भयो, अब पालो ओलीको : रघुजी पन्त: Dekhapadhi
‘पशुपतिनाथले रक्षा गरून्’ भन्ने राजतन्त्र नाश भयो, अब पालो ओलीको : रघुजी पन्त

सिफारिस

प्रचण्ड र माधवहरूले हातखुट्टा बाँधेको हो भने तपाईंले भनेको विकास कसरी भयो? : रघुजी पन्त

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहको आजको विरोधसभामा नेता रघुजी पन्तले अब राजतन्त्रजस्तै प्रधानमन्त्री केपी शर्मा ओली नाश हुने बताएका छन्।

“राजा वीरेन्द्रले भाषणको अन्तिममा ‘पशुपतिनाथले रक्षा गरून्’ भन्थे, उनको वंश नै नाश भयो। ज्ञानेन्द्रले पनि त्यही भन्थे, नारायणहिटी छाडेर नागार्जुन जानुप¥यो, अब ओलीजीको पालो देखिँदै छ,” नेता पन्तले आजको विरोधसभालाई सम्बोधन गर्दै भने।

उनले पशुपतिनाथमा एक अर्बको जलहरी हाल्न लागेको विषयप्रति पनि आपत्ति जनाएका छन्। “प्रधानमन्त्री ओलीले एक अर्ब बराबरको सुनको जलहरी हाल्ने काम घोषणा गरेका छन्, त्यसका लागि तत्कालै ३० करोड निकास गराउँछु भनेका छन्,” उनले भने, “पशुपतिनाथ पुगेर केपीजीले के वर माग्नुभयो?”

प्रधानमन्त्री ओली नबोल्ने पशुपतिनाथको पक्षमा देखिएको जनाउँदै पन्तले आफूहरू बोल्ने पशुपतिनाथको पक्षमा रहेको जनाएका छन्। “ओलीजी नबोल्ने पशुपतिनाथमा जानुहुन्छ, हामी बोल्ने पशुपतिनाथको पक्षमा छौं, हामीसँग मेचीदेखि महाकालीसम्म बोल्ने पशुपतिनाथ छन्, यसैमा हामीलाई गर्व रहेको छ,” पन्तले भने, “सत्ता, शक्ति र दुरुपयोग गरेर ल्याएको मानिसहरूभन्दा ज्यान हत्केलामा राखेर संविधानको रक्षाका लागि, गणतन्त्र, संघीयताको रक्षाका लागि लाखौं जनता यहाँ उपस्थित छन्, यो नै हाम्रो बल हो।”

उनका अनुसार ओलीले नेल्शन मण्डेलाबाट कुनै कुरा सिक्न नसकेको पनि आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्