काठमाडौं। नेकपा (प्रचण्ड) समूहले आज काठमाडौंमा विरोधसभा गरिरहेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड समूहले विरोधसभा आयोजना गरेको हो। सभाको भिडियो तथा तस्बिर खिच्नका लागि प्रचण्ड समूहले ड्रोनको समेत प्रयोग गरेको थियो। 

सभाको भिडियो खिच्नका लागि उडाइएको ड्रोन खसेको छ। ड्रोन खसेको बारेमा विरोधसभाका सञ्चालक लिलामणी पौडेलले जानकारी दिए। विरोससभामा बोल्नका लागि नेता महफुज अन्सारीले बोल्ने क्रममा सञ्चालक पौडेलले ड्रोन खसेको बारे जानकारी दिएका थिए। 

ड्रोन खसेपछि मञ्‍चमा एकछिन त्रास फैलिएको थियो। 

" /> काठमाडौं। नेकपा (प्रचण्ड) समूहले आज काठमाडौंमा विरोधसभा गरिरहेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड समूहले विरोधसभा आयोजना गरेको हो। सभाको भिडियो तथा तस्बिर खिच्नका लागि प्रचण्ड समूहले ड्रोनको समेत प्रयोग गरेको थियो। 

सभाको भिडियो खिच्नका लागि उडाइएको ड्रोन खसेको छ। ड्रोन खसेको बारेमा विरोधसभाका सञ्चालक लिलामणी पौडेलले जानकारी दिए। विरोससभामा बोल्नका लागि नेता महफुज अन्सारीले बोल्ने क्रममा सञ्चालक पौडेलले ड्रोन खसेको बारे जानकारी दिएका थिए। 

ड्रोन खसेपछि मञ्‍चमा एकछिन त्रास फैलिएको थियो। 

"> जब प्रचण्ड समूहले उडाएको ड्रोन खस्यो: Dekhapadhi सभाको भिडियो खिच्नका लागि उडाइएको ड्रोन खसेको छ। ड्रोन खसेको बारेमा विरोधसभाका सञ्चालक लिलामणी पौडेलले जानकारी दिए। ">
जब प्रचण्ड समूहले उडाएको ड्रोन खस्यो <p style="text-align: justify;">काठमाडौं। नेकपा (प्रचण्ड) समूहले आज काठमाडौंमा विरोधसभा गरिरहेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड समूहले विरोधसभा आयोजना गरेको हो। सभाको भिडियो तथा तस्बिर खिच्नका लागि प्रचण्ड समूहले ड्रोनको समेत प्रयोग गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">सभाको भिडियो खिच्नका लागि उडाइएको ड्रोन खसेको छ। ड्रोन खसेको बारेमा विरोधसभाका सञ्चालक लिलामणी पौडेलले जानकारी दिए। विरोससभामा बोल्नका लागि नेता महफुज अन्सारीले बोल्ने क्रममा सञ्चालक पौडेलले ड्रोन खसेको बारे जानकारी दिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">ड्रोन खसेपछि मञ्&zwj;चमा एकछिन त्रास फैलिएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्