काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको मन्त्रिपरिषद्को बैठकले गरेको आगामी वैशाखमा पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ वटा जिल्लाहरूमा निर्वाचन गराउने निर्णय निर्वाचन आयोगलाई जानकारी गराएका छन्।
आज निर्वाचन आयोग पुगेको प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँगको छलफलमा उक्त जानकारी गराएका हुन्।
छलफलमा सहभागी आयोगका एक आयुक्तकाअनुसार आयोगले निर्वाचनका सम्बन्धमा गरेको तयारीप्रति प्रधानमन्त्री ओलीले सन्तुष्टी व्यक्त गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने मिति घोषणा गरेकी थिइन्।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरण अन्तर्गत वैशाख १७ गते ४० जिल्लामा र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई दिएको जानकारीअनुसार पहिलो चारण अन्तर्गत वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका ४० जिल्लामा निर्वाचन गरिने छ।
दोस्रो चरणमा प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशमा रहेका ३७ जिल्लामा निर्वाचन गरिने छ।
निर्वाचनको लागि निर्वाचन आयोगले गृहकार्य सुरु गरिसकेको छ। सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने जनाएको छ।

निर्वाचनको तयारी प्रति प्रधानमन्त्री सन्तुष्ट, पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन हुने: Dekhapadhi
पहिलो चारण अन्तर्गत वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका ४० जिल्लामा निर्वाचन गरिने छ।
दोस्रो चरणमा प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशमा रहेका ३७ जिल्लामा निर्वाचन गरिने छ।
निर्वाचनको तयारी प्रति प्रधानमन्त्री सन्तुष्ट, पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको मन्‍त्रिपरिषद्को बैठकले गरेको आगामी वैशाखमा पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ वटा जिल्लाहरूमा निर्वाचन गराउने निर्णय निर्वाचन आयोगलाई जानकारी गराएका छन्।

आज निर्वाचन आयोग पुगेको प्रधानमन्‍त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँगको छलफलमा उक्त जानकारी गराएका हुन्।

छलफलमा सहभागी आयोगका एक आयुक्तकाअनुसार आयोगले निर्वाचनका सम्बन्धमा गरेको तयारीप्रति प्रधानमन्‍त्री ओलीले सन्तुष्टी व्यक्त गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने मिति घोषणा गरेकी थिइन्।

हिजो बसेको मन्‍त्रिपरिषद्को बैठकले पहिलो चरण अन्तर्गत वैशाख १७ गते ४० जिल्लामा र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो।

प्रधानमन्‍त्री ओलीले निर्वाचन आयोगलाई दिएको जानकारीअनुसार पहिलो चारण अन्तर्गत वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्‍चिम प्रदेशमा रहेका ४० जिल्लामा निर्वाचन गरिने छ।

दोस्रो चरणमा प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशमा रहेका ३७ जिल्लामा निर्वाचन गरिने छ।

निर्वाचनको लागि निर्वाचन आयोगले गृहकार्य सुरु गरिसकेको छ। सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्‍न गर्ने जनाएको छ।