काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावल गृहजिल्ला अछाममा कमजोर देखिएका छन् ।
ओलीसमूहसँग अलग भएर पुष्पकमल दाहाल नेतृत्वको नेकपामा लागेका पूर्वगृहमन्‍त्री रावल निर्वाचन क्षेत्र नम्बर १ मा ५० प्रतिशत र क्षेत्र नम्बर २ मा २५ प्रतिशतमा खुम्चिँदा गृह जिल्लामा नै कमजोर देखिएका हुन् ।
विघटित प्रतिनिधिसभामा दुई जना सांसदले प्रतिनिधित्व गर्दै आएको अछामको क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटी ओली समूहमा खुलेर लागेका छन्।
‘निर्वाचन क्षेत्र नम्बर १ मा ५० प्रतिशत नेता कार्यकर्ता ओली पक्षमा खुलेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा ७५ प्रतिशत खुलेको अवस्था छ,’ निर्वतमान सांसद बोगटीले भने, ‘जिल्ला भरीमा हाम्रो नै बहुमत देखिएको छ, जिल्ला कमिटी, स्थानीय तहदेखी पार्टीका विभिन्‍न कमिटीहरूमा हाम्रो पक्षमा जनमत देखिएको छ।’
बोगटीकाअनुसार पूर्वमाओवादीको अलि बढी संख्या रावलसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपामा लागेका छन्। पूर्वएमालेका ७५ प्रतिशत नेता तथा कार्यकर्ता ओली समूहमा खुलेका छन्।
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला योजनामन्‍त्री झपटबहादुर बोहोराले मन्‍त्री पद त्यागेर प्रधानमन्‍त्री ओलीलाई साथ दिएका छन्। उनी अछाम- १ (ख) बाट प्रदेशसभा सांसद निर्वाचित भएका हुन्। तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका बोहोरा मन्‍त्री पदबाट राजीनामा दिएर ओलीको पक्षमा उभिएका हुन्।
यसैगरी, पूर्वसभासद तथा विना विभागीय मन्‍त्री रहेका भीमबहादुर कडायत, पूर्वसभासद भैरे कामी पनि ओलीको पक्षमा खुलेर लागेका छन्। जिल्ला समन्वय समितिका सभापति कृष्णप्रसाद जैसी पनि ओलीको कित्तामा लागेका छन्।
तत्कालिन एमालेका अध्यक्ष कमल तिमल्सिना, मंगलसेन नगरपालिकाको मेयर पदम बोहोरा र उपमेयर सरिता उपाध्याय पनि ओलीको पक्षमा खुलेका छन्। अछाम जिल्लामा क्षेत्र नम्बर- २ मा विजयी नेकपाले मंगलसेनमा मात्रै स्थानीय तहमा विजयी हासिल गरेको थियो।
बामपन्थी आन्दोलनमा योगदान पुर्‍याएका प्रभावशाली नेता चन्द्र बोहोरा ओली समूहका अध्यक्ष बनेका छन्। माओवादीनिकट तत्कालिन अखिल क्रान्तिकारीका सचिव डिबी साउँद ओलीको पक्षमा लागेका छन्। हाल उनलाई ओली समूहले जिल्ला कमिटी सचिवको जिम्मेवारी दिएको छ।
तत्कालिन संविधानसभाका उम्मेदवार शिवप्रसाद उपाध्यायदेखी केन्द्रीय सदस्यहरू कटक साउद, भीम जनला, कमल रावल, मना अधिकारी, देवबहादुर कुवँर र पृथ्वी भण्डारी पनि ओलीको पक्षमा खुलेका छन्।
उद्योग मन्‍त्री लेखराज भट्टले तत्कालिन माओवादीबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका प्रतिनिधिहरूलाई पनि ओली समूहमा ल्याउनका लागि पहल गरिरहेका छन्। पूर्वमाओवादीले जितेका दुई स्थानीय तहका प्रमुख/उपप्रमुख र वडा अध्यक्षलगायतका नेताहरू पनि ओलीको पक्षमा खुल्ने दावी गरिँदै आएको छ।
निवर्तमान सांसद बोगटी र एमाले जिल्ला कमिटीका अध्यक्ष तिमल्सिनाले संगठन बिस्तारका लागि प्रयत्‍न गरिरहेको ओलीनिकट नेताहरूले बताए। पूर्वएमालेमा रहेका ६० प्रतिशतभन्दा बढी समर्थक ओलीको पक्षमा रहेको नेताहरूले दावी रहेको छ।
" /> काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावल गृहजिल्ला अछाममा कमजोर देखिएका छन् ।
ओलीसमूहसँग अलग भएर पुष्पकमल दाहाल नेतृत्वको नेकपामा लागेका पूर्वगृहमन्‍त्री रावल निर्वाचन क्षेत्र नम्बर १ मा ५० प्रतिशत र क्षेत्र नम्बर २ मा २५ प्रतिशतमा खुम्चिँदा गृह जिल्लामा नै कमजोर देखिएका हुन् ।
विघटित प्रतिनिधिसभामा दुई जना सांसदले प्रतिनिधित्व गर्दै आएको अछामको क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटी ओली समूहमा खुलेर लागेका छन्।
‘निर्वाचन क्षेत्र नम्बर १ मा ५० प्रतिशत नेता कार्यकर्ता ओली पक्षमा खुलेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा ७५ प्रतिशत खुलेको अवस्था छ,’ निर्वतमान सांसद बोगटीले भने, ‘जिल्ला भरीमा हाम्रो नै बहुमत देखिएको छ, जिल्ला कमिटी, स्थानीय तहदेखी पार्टीका विभिन्‍न कमिटीहरूमा हाम्रो पक्षमा जनमत देखिएको छ।’
बोगटीकाअनुसार पूर्वमाओवादीको अलि बढी संख्या रावलसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपामा लागेका छन्। पूर्वएमालेका ७५ प्रतिशत नेता तथा कार्यकर्ता ओली समूहमा खुलेका छन्।
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला योजनामन्‍त्री झपटबहादुर बोहोराले मन्‍त्री पद त्यागेर प्रधानमन्‍त्री ओलीलाई साथ दिएका छन्। उनी अछाम- १ (ख) बाट प्रदेशसभा सांसद निर्वाचित भएका हुन्। तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका बोहोरा मन्‍त्री पदबाट राजीनामा दिएर ओलीको पक्षमा उभिएका हुन्।
यसैगरी, पूर्वसभासद तथा विना विभागीय मन्‍त्री रहेका भीमबहादुर कडायत, पूर्वसभासद भैरे कामी पनि ओलीको पक्षमा खुलेर लागेका छन्। जिल्ला समन्वय समितिका सभापति कृष्णप्रसाद जैसी पनि ओलीको कित्तामा लागेका छन्।
तत्कालिन एमालेका अध्यक्ष कमल तिमल्सिना, मंगलसेन नगरपालिकाको मेयर पदम बोहोरा र उपमेयर सरिता उपाध्याय पनि ओलीको पक्षमा खुलेका छन्। अछाम जिल्लामा क्षेत्र नम्बर- २ मा विजयी नेकपाले मंगलसेनमा मात्रै स्थानीय तहमा विजयी हासिल गरेको थियो।
बामपन्थी आन्दोलनमा योगदान पुर्‍याएका प्रभावशाली नेता चन्द्र बोहोरा ओली समूहका अध्यक्ष बनेका छन्। माओवादीनिकट तत्कालिन अखिल क्रान्तिकारीका सचिव डिबी साउँद ओलीको पक्षमा लागेका छन्। हाल उनलाई ओली समूहले जिल्ला कमिटी सचिवको जिम्मेवारी दिएको छ।
तत्कालिन संविधानसभाका उम्मेदवार शिवप्रसाद उपाध्यायदेखी केन्द्रीय सदस्यहरू कटक साउद, भीम जनला, कमल रावल, मना अधिकारी, देवबहादुर कुवँर र पृथ्वी भण्डारी पनि ओलीको पक्षमा खुलेका छन्।
उद्योग मन्‍त्री लेखराज भट्टले तत्कालिन माओवादीबाट प्रतिनिधित्व गर्ने स्थानीय तहका प्रतिनिधिहरूलाई पनि ओली समूहमा ल्याउनका लागि पहल गरिरहेका छन्। पूर्वमाओवादीले जितेका दुई स्थानीय तहका प्रमुख/उपप्रमुख र वडा अध्यक्षलगायतका नेताहरू पनि ओलीको पक्षमा खुल्ने दावी गरिँदै आएको छ।
निवर्तमान सांसद बोगटी र एमाले जिल्ला कमिटीका अध्यक्ष तिमल्सिनाले संगठन बिस्तारका लागि प्रयत्‍न गरिरहेको ओलीनिकट नेताहरूले बताए। पूर्वएमालेमा रहेका ६० प्रतिशतभन्दा बढी समर्थक ओलीको पक्षमा रहेको नेताहरूले दावी रहेको छ।
प्रतिक्रिया दिनुहोस्