काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छिन्।

उनले आज नेपालको संविधानबमोजिम उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। रासस

" /> काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छिन्।

उनले आज नेपालको संविधानबमोजिम उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। रासस

"> बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी: Dekhapadhi
बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी <p style="text-align: justify;">काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले &lsquo;बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७&rsquo; जारी गरेकी छिन्।</p> <p style="text-align: justify;">उनले आज नेपालको संविधानबमोजिम उक्त अध्यादेश जारी गरेकी हुन्।</p> <p style="text-align: justify;">राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्