काठमाडौं।  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नै मूल पार्टी भएको दाबी प्रस्तुत गरेका छन्।

काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै जनसभामा भएको उपस्थितिले नै मूल पार्टी भएको पुष्टि गरेको प्रधानमन्त्री ओलीले जनाएका हुन्।

‘‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन, अरूलाई ठाउँ ठूलो हुन्छ, हामीले जहाँ छाने पनि सानो हुन्छ, पश्चिमतर्फ सञ्चयकोषभन्दा टाढासम्म, यहाँबाट त्रिचन्द्र कलेजसम्म र जय नेपालभन्दा परसम्म मान्छे खाँदाखाँद छन्। तर पनि सोधिरहेका छन्, मूल पार्टी कुन हो?,’’ नारायणहिटी प्रांगणबाट प्रधानमन्त्री ओलीले भने, ‘‘अझै पनि अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ, मूल पार्टी यही हो जहाँ तपाईं हामी छौं।’’

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गरे। ‘‘यो नै देशको मूल पार्टी हो, देशकै सबैभन्दा ठूलो पार्टी हो, देश बनाउने पार्टी हो, देशको रक्षा गर्ने पार्टी हो, देशको स्वाधीनताको रक्षा गर्ने र ठीक ढंगले अगाडि बढाउने पार्टी पनि यही हो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘लोकतन्त्रका लागि सात दशकभन्दा बढी लडेको पार्टी हो, लोकतन्त्र ल्याउनका लागि सबैभन्दा अहम भूमिका खेलेको पार्टी हो, देश बनाउने संकल्प बोकेको पार्टी हो, सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा बोकेको पार्टी हो।’’

ओलीले संविधान निर्माण र लोकतन्त्रका लागि लामो संघर्ष गरेकाले पनि मूलधार पार्टी आफ्नो भएको थप दाबी प्रस्तुत गरेका छन्। ‘‘यो नै मूल पार्टी हो भनेर अब पनि बताइरहनुपर्छ र? यो उपस्थितिले नै आफैं प्रमाणित गरिसकेको छ,’’ उनले भने।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको पार्टी नै मूलधार भएकाले भ्रममा नपर्न पनि आग्रह गरेका छन्।

" /> काठमाडौं।  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नै मूल पार्टी भएको दाबी प्रस्तुत गरेका छन्।

काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै जनसभामा भएको उपस्थितिले नै मूल पार्टी भएको पुष्टि गरेको प्रधानमन्त्री ओलीले जनाएका हुन्।

‘‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन, अरूलाई ठाउँ ठूलो हुन्छ, हामीले जहाँ छाने पनि सानो हुन्छ, पश्चिमतर्फ सञ्चयकोषभन्दा टाढासम्म, यहाँबाट त्रिचन्द्र कलेजसम्म र जय नेपालभन्दा परसम्म मान्छे खाँदाखाँद छन्। तर पनि सोधिरहेका छन्, मूल पार्टी कुन हो?,’’ नारायणहिटी प्रांगणबाट प्रधानमन्त्री ओलीले भने, ‘‘अझै पनि अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ, मूल पार्टी यही हो जहाँ तपाईं हामी छौं।’’

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गरे। ‘‘यो नै देशको मूल पार्टी हो, देशकै सबैभन्दा ठूलो पार्टी हो, देश बनाउने पार्टी हो, देशको रक्षा गर्ने पार्टी हो, देशको स्वाधीनताको रक्षा गर्ने र ठीक ढंगले अगाडि बढाउने पार्टी पनि यही हो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘लोकतन्त्रका लागि सात दशकभन्दा बढी लडेको पार्टी हो, लोकतन्त्र ल्याउनका लागि सबैभन्दा अहम भूमिका खेलेको पार्टी हो, देश बनाउने संकल्प बोकेको पार्टी हो, सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा बोकेको पार्टी हो।’’

ओलीले संविधान निर्माण र लोकतन्त्रका लागि लामो संघर्ष गरेकाले पनि मूलधार पार्टी आफ्नो भएको थप दाबी प्रस्तुत गरेका छन्। ‘‘यो नै मूल पार्टी हो भनेर अब पनि बताइरहनुपर्छ र? यो उपस्थितिले नै आफैं प्रमाणित गरिसकेको छ,’’ उनले भने।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको पार्टी नै मूलधार भएकाले भ्रममा नपर्न पनि आग्रह गरेका छन्।

"> आजको जनसभाले नै प्रमाणित गरेको छ, मूल पार्टी यही हो : प्रधानमन्त्री ओली: Dekhapadhi ‘‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन, अरूलाई ठाउँ ठूलो हुन्छ, हामीले जहाँ छाने पनि सानो हुन्छ, पश्चिमतर्फ सञ्चयकोषभन्दा टाढासम्म, यहाँबाट त्रिचन्द्र कलेजसम्म र जय नेपालभन्दा परसम्म मान्छे खाँदाखाँद छन्। तर पनि सोधिरहेका छन्, मूल पार्टी कुन हो?’’
• ‘‘यो नै मूल पार्टी हो भनेर अब पनि बताइरहनुपर्छ र? यो उपस्थितिले नै आफैं प्रमाणित गरिसकेको छ।’’

आजको जनसभाले नै प्रमाणित गरेको छ, मूल पार्टी यही हो : प्रधानमन्त्री ओली
काठमाडौं।  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नै मूल पार्टी भएको दाबी प्रस्तुत गरेका छन्।

काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै जनसभामा भएको उपस्थितिले नै मूल पार्टी भएको पुष्टि गरेको प्रधानमन्त्री ओलीले जनाएका हुन्।

‘‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन, अरूलाई ठाउँ ठूलो हुन्छ, हामीले जहाँ छाने पनि सानो हुन्छ, पश्चिमतर्फ सञ्चयकोषभन्दा टाढासम्म, यहाँबाट त्रिचन्द्र कलेजसम्म र जय नेपालभन्दा परसम्म मान्छे खाँदाखाँद छन्। तर पनि सोधिरहेका छन्, मूल पार्टी कुन हो?,’’ नारायणहिटी प्रांगणबाट प्रधानमन्त्री ओलीले भने, ‘‘अझै पनि अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ, मूल पार्टी यही हो जहाँ तपाईं हामी छौं।’’

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गरे। ‘‘यो नै देशको मूल पार्टी हो, देशकै सबैभन्दा ठूलो पार्टी हो, देश बनाउने पार्टी हो, देशको रक्षा गर्ने पार्टी हो, देशको स्वाधीनताको रक्षा गर्ने र ठीक ढंगले अगाडि बढाउने पार्टी पनि यही हो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘लोकतन्त्रका लागि सात दशकभन्दा बढी लडेको पार्टी हो, लोकतन्त्र ल्याउनका लागि सबैभन्दा अहम भूमिका खेलेको पार्टी हो, देश बनाउने संकल्प बोकेको पार्टी हो, सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा बोकेको पार्टी हो।’’

ओलीले संविधान निर्माण र लोकतन्त्रका लागि लामो संघर्ष गरेकाले पनि मूलधार पार्टी आफ्नो भएको थप दाबी प्रस्तुत गरेका छन्। ‘‘यो नै मूल पार्टी हो भनेर अब पनि बताइरहनुपर्छ र? यो उपस्थितिले नै आफैं प्रमाणित गरिसकेको छ,’’ उनले भने।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको पार्टी नै मूलधार भएकाले भ्रममा नपर्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्