काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्राडो गाडी चढेर आमहड्तालको निरीक्षण गरेका छन्। उता हड्तालका कारण प्रभावित सर्वसाधारणको व्यथा भने उस्तै छ।

यस आमहड्तालबाट सबैभन्दा बढी प्रभावित गरीखाने वर्ग परेका छन्। उनीहरूलाई यस आमहड्तालले सबैभन्दा बढी सास्ती थपेको छ।

यस विषयमा देखापढीले तयार पारेको भिडियो रिपोर्ट यस्तो छ।

" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्राडो गाडी चढेर आमहड्तालको निरीक्षण गरेका छन्। उता हड्तालका कारण प्रभावित सर्वसाधारणको व्यथा भने उस्तै छ।

यस आमहड्तालबाट सबैभन्दा बढी प्रभावित गरीखाने वर्ग परेका छन्। उनीहरूलाई यस आमहड्तालले सबैभन्दा बढी सास्ती थपेको छ।

यस विषयमा देखापढीले तयार पारेको भिडियो रिपोर्ट यस्तो छ।

"> प्राडोमा प्रचण्ड, गरिखाने वर्गलाई सास्ती: Dekhapadhi
प्राडोमा प्रचण्ड, गरिखाने वर्गलाई सास्ती <p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्राडो गाडी चढेर आमहड्तालको निरीक्षण गरेका छन्। उता हड्तालका कारण प्रभावित सर्वसाधारणको व्यथा भने उस्तै छ।</p> <p style="text-align: justify;">यस आमहड्तालबाट सबैभन्दा बढी प्रभावित गरीखाने वर्ग परेका छन्। उनीहरूलाई यस आमहड्तालले सबैभन्दा बढी सास्ती थपेको छ।</p> <p style="text-align: justify;">यस विषयमा देखापढीले तयार पारेको भिडियो रिपोर्ट यस्तो छ।</p>
प्रतिक्रिया दिनुहोस्