कञ्‍चनपुर। कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्‍गा प्रहार गरेको छ। काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्‍गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ।

बिहान ६:०० बजेको समयमा बसमा ढुङ्‍गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

बसका रहेका यात्रु भने सकुशल रहेको उनले जानकारी दिए। “ढुङ्‍गा प्रहार गर्नेको पहिचान भएको छैन,” उनले भने, “खोजी कार्य जारी राखेका छौं।”

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्‍न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्‍याउने कार्य गरिरहेको छ। बजार क्षेत्रलगायत पूर्व-पश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। रासस

" /> कञ्‍चनपुर। कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्‍गा प्रहार गरेको छ। काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्‍गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ।

बिहान ६:०० बजेको समयमा बसमा ढुङ्‍गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

बसका रहेका यात्रु भने सकुशल रहेको उनले जानकारी दिए। “ढुङ्‍गा प्रहार गर्नेको पहिचान भएको छैन,” उनले भने, “खोजी कार्य जारी राखेका छौं।”

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्‍न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्‍याउने कार्य गरिरहेको छ। बजार क्षेत्रलगायत पूर्व-पश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। रासस

"> अज्ञात समूहद्वारा बसमा ढुङ्‍गा प्रहार: Dekhapadhi काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्‍गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ।
  • बिहान ६:०० बजेको समयमा बसमा ढुङ्‍गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।
  • ">
    अज्ञात समूहद्वारा बसमा ढुङ्‍गा प्रहार <p style="text-align: justify;">कञ्&zwj;चनपुर। कञ्&zwj;चनपुरको शुक्लाफाँटा नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्&zwj;गा प्रहार गरेको छ। काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्&zwj;गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ।</p> <p style="text-align: justify;">बिहान ६:०० बजेको समयमा बसमा ढुङ्&zwj;गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।</p> <p style="text-align: justify;">बसका रहेका यात्रु भने सकुशल रहेको उनले जानकारी दिए। &ldquo;ढुङ्&zwj;गा प्रहार गर्नेको पहिचान भएको छैन,&rdquo; उनले भने, &ldquo;खोजी कार्य जारी राखेका छौं।&rdquo;</p> <p style="text-align: justify;">यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्&zwj;न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्&zwj;याउने कार्य गरिरहेको छ। बजार क्षेत्रलगायत पूर्व-पश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्