तस्वीरहरू: रासस।

“चिनियाँ विकास प्रणाली अन्य देशको विकास प्रणालीभन्दा फरक रहेको छ”, प्रम ओलीले भने, “चीनले क्रान्तिको नेतृत्व मात्रै गरेको छैन जनताका आधारभूत आवश्यकता पुरा गर्दै जनताको मन पनि जितेको छ।”

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकासमा चीन सरकारको ठूलो भूमिका रहेको बताए। जनताको सेवाभन्दा आफ्नो सुख सुविधालाई बढी ध्यान दिँदा विश्वबाट कम्युनिष्ट शासनको पतन भएको उल्लेख गर्दै दाहालले यस कुरामा चिनियाँ कम्युनिष्ट पार्टी फरक रहेको बताए ।

“जनताको आवश्यकतालाई पुरा गर्न सक्ने कम्युनिष्ट पार्टी मात्रै टिक्न सक्छ”, दाहलको भनाइ थियो, “यो कुरामा चिनियाँ कम्युनिष्ट पार्टीले आफूलाई सार्थक देखाएको छ।”

दक्षिण एशियामा नेपालको बेग्लै महत्व: ताओ

कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले भू–बनोटका कारण नेपालको महत्व दक्षिण एसियाका अन्य देशको भन्दा बढी रहेको बताए।

नेपालमा चिनियाँ भाषा पढाउन आवश्यक पर्ने स्वयम्सेवक र चिनियाँ पाठ्यक्रम बनाउन नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यसअघि २२ भदौमा नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका स्कूलमा चिनियाँ भाषा पढाउने विषयमा सम्झौता गरिसकेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीले प्रतिकुल परिस्थितिबीच पनि चीनको विकास गरेको उल्लेख गर्दै ताओले नेकपाले पनि परिस्थितिलाई आफू अन्कुल बनाएर नेपालको विकास गर्नेमा आफू र आफ्नो पार्टीको सरकार ढुक्क रहेको बताए।

"> ‘हाम्रो आफ्नै सैद्धान्तिक विचारधारा छ’: प्रम ओली: Dekhapadhi
‘हाम्रो आफ्नै सैद्धान्तिक विचारधारा छ’: प्रम ओली
काठमाडाैं। आज काठमाडाैंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको ‘विचारधारात्मक छलफल कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले भने, “अरुको सिद्धान्तको अनुकरणले होइन, नेपाललाई आवश्यक पर्ने मौलिक सिद्धान्तका आधारमा पार्टी सञ्चालन गर्दा सफलता प्राप्त हुन्छ ।”

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणअघि नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले यो कार्यक्रम आयोजना गरेका थिए ।

नेपालमा चिनिया राष्ट्रपति सीको विचारधाराको प्रभाव बढ्न थालेको टिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले चीनसँग आवश्यक सबै क्षेत्रमा सहकार्य गर्न नेपाल तयार रहेको बताए । दुवै देशको सम्बन्ध पारस्परिक हितमा आधारित रहेको उल्लेख गर्दै उनले नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे।

तस्वीरहरू: रासस।

“चिनियाँ विकास प्रणाली अन्य देशको विकास प्रणालीभन्दा फरक रहेको छ”, प्रम ओलीले भने, “चीनले क्रान्तिको नेतृत्व मात्रै गरेको छैन जनताका आधारभूत आवश्यकता पुरा गर्दै जनताको मन पनि जितेको छ।”

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले नेपालको विकासमा चीन सरकारको ठूलो भूमिका रहेको बताए। जनताको सेवाभन्दा आफ्नो सुख सुविधालाई बढी ध्यान दिँदा विश्वबाट कम्युनिष्ट शासनको पतन भएको उल्लेख गर्दै दाहालले यस कुरामा चिनियाँ कम्युनिष्ट पार्टी फरक रहेको बताए ।

“जनताको आवश्यकतालाई पुरा गर्न सक्ने कम्युनिष्ट पार्टी मात्रै टिक्न सक्छ”, दाहलको भनाइ थियो, “यो कुरामा चिनियाँ कम्युनिष्ट पार्टीले आफूलाई सार्थक देखाएको छ।”

दक्षिण एशियामा नेपालको बेग्लै महत्व: ताओ

कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले भू–बनोटका कारण नेपालको महत्व दक्षिण एसियाका अन्य देशको भन्दा बढी रहेको बताए।

नेपालमा चिनियाँ भाषा पढाउन आवश्यक पर्ने स्वयम्सेवक र चिनियाँ पाठ्यक्रम बनाउन नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यसअघि २२ भदौमा नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका स्कूलमा चिनियाँ भाषा पढाउने विषयमा सम्झौता गरिसकेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीले प्रतिकुल परिस्थितिबीच पनि चीनको विकास गरेको उल्लेख गर्दै ताओले नेकपाले पनि परिस्थितिलाई आफू अन्कुल बनाएर नेपालको विकास गर्नेमा आफू र आफ्नो पार्टीको सरकार ढुक्क रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्