काठमाडाैं। सर्वाेच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेकाे प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज सरकारपक्षबाट सुनुवाइ सुरू भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।
माघ ४ गतेदेखि मुद्दामा निरन्तर हुँदै आइरहेको सुनुवाइमा सरकारको तर्फबाट महान्यायधिवक्ता अग्‍निप्रसाद खरेलले बहस सुरू गरेका छन्।
महान्यायधिवक्ता खरेलले राजपत्रमा प्रकाशित सूचना उही दिन नभएको बताएका छन्। उनले राजपत्रमा कतिपय विषय अपलोड नगरिएको भेटिएको उदाहरण पेस गरेका छन्।
ऐन, कानुन, नियम त्यही दिनबाटै लागू हुने भएकाले कतिपय सार्वजनिक सूचना सूचनामै रहने देखिएको उनले बताए।
प्रतिनिधिसभा विघटनसम्बन्धी राष्ट्रपति कार्यालयबाट जारी सूचना राजपत्रमा प्रकाशित नभएको तर्क रिट निवेदकले गरेका थिए।
" /> काठमाडाैं। सर्वाेच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेकाे प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज सरकारपक्षबाट सुनुवाइ सुरू भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।
माघ ४ गतेदेखि मुद्दामा निरन्तर हुँदै आइरहेको सुनुवाइमा सरकारको तर्फबाट महान्यायधिवक्ता अग्‍निप्रसाद खरेलले बहस सुरू गरेका छन्।
महान्यायधिवक्ता खरेलले राजपत्रमा प्रकाशित सूचना उही दिन नभएको बताएका छन्। उनले राजपत्रमा कतिपय विषय अपलोड नगरिएको भेटिएको उदाहरण पेस गरेका छन्।
ऐन, कानुन, नियम त्यही दिनबाटै लागू हुने भएकाले कतिपय सार्वजनिक सूचना सूचनामै रहने देखिएको उनले बताए।
प्रतिनिधिसभा विघटनसम्बन्धी राष्ट्रपति कार्यालयबाट जारी सूचना राजपत्रमा प्रकाशित नभएको तर्क रिट निवेदकले गरेका थिए।
"> प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सरकारपक्षबाट सुनुवाइ सुरू: Dekhapadhi प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।
• माघ ४ गतेदेखि मुद्दामा निरन्तर हुँदै आइरहेको सुनुवाइमा सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्‍निप्रसाद खरेलले बहस सुरू गरेका छन्।
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सरकारपक्षबाट सुनुवाइ सुरू
काठमाडाैं। सर्वाेच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेकाे प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज सरकारपक्षबाट सुनुवाइ सुरू भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।
महान्यायधिवक्ता खरेलले राजपत्रमा प्रकाशित सूचना उही दिन नभएको बताएका छन्। उनले राजपत्रमा कतिपय विषय अपलोड नगरिएको भेटिएको उदाहरण पेस गरेका छन्।
ऐन, कानुन, नियम त्यही दिनबाटै लागू हुने भएकाले कतिपय सार्वजनिक सूचना सूचनामै रहने देखिएको उनले बताए।
प्रतिनिधिसभा विघटनसम्बन्धी राष्ट्रपति कार्यालयबाट जारी सूचना राजपत्रमा प्रकाशित नभएको तर्क रिट निवेदकले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्