काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन्।

आज चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले युग सुहाउँदा ठुल्ठूला भौतिक पूर्वाधारका काम थालनी गरेको बताउँदै प्रधानमन्त्री ओलीकै नेतृत्वमा त्यसलाई अगाडि बढाइरहने बताए।

प्रधानमन्त्रीले आजै चितवनमा सिटी हल र पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउने कामको शिलान्यास गरेको जानकारी गराउँदै मन्त्री नेम्वाङले यति धेरै काम गरिरहँदा पनि आफ्नै दलका केही नेताहरूले कहिल्यै जश नदिएको गुनासो गरे।

“चितवनमा आजै प्रधानमन्त्रीको हातबाट नेपालको दोस्रो ठूलो सिटी हलको शिलान्यास भयो। देशको लाइफलाइनका रूपमा रहेको पूर्व-पश्चिम राजमार्गलाई कम्तीमा चार लेनको बनाउने अभियानको पनि आजै प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको छ,” सरकारले पछिल्ला तीन वर्षमा गरेका भौतिक पूर्वाधार विकासका कामहरूको चर्चा गर्दै मन्त्री नेम्वाङले भने।

मन्त्री नेम्वाङले सरकारले गरेका कामहरूको सूची प्रस्तुत गर्दै प्रश्न गरे, “यो के हो? विकास नदेख्नेहरूलाई सग्लो आँखा फुटेकालाई योभन्दा अरू प्रमाण के हुन सक्छ? पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामीले फेरि कार्यकर्ता र जनताको चाहनाबमोजिम, देशको आवश्यकताअनुसार फेरि पनि ठूलो कम्युनिस्ट पार्टी बनाउने अभियान सुरु भएको छ। त्यो उहाँकै नेतृत्वमा पूरा हुन्छ। मुलुकलाई बन्धक बनाउन खोज्ने, विकास नदेख्ने, आफ्नै दलको सरकारलाई काम गर्न नदिने, जनताको अभिमतलाई बन्धक बनाउन खोज्नेहरूका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको हो। यस्तो बेला जनताको बीचमा नगएर कहाँ जाने? देशलाई बन्धक बनाउन खोजिँदा राजनेताको आवश्यकता पर्छ। प्रधानमन्त्रीले अहिले राजनेताका रूपमा जनताको बीचमा जानका लागि संविधानसम्मत राजनीतिक निर्णय गर्नुभएको छ।”

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन्।

आज चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले युग सुहाउँदा ठुल्ठूला भौतिक पूर्वाधारका काम थालनी गरेको बताउँदै प्रधानमन्त्री ओलीकै नेतृत्वमा त्यसलाई अगाडि बढाइरहने बताए।

प्रधानमन्त्रीले आजै चितवनमा सिटी हल र पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउने कामको शिलान्यास गरेको जानकारी गराउँदै मन्त्री नेम्वाङले यति धेरै काम गरिरहँदा पनि आफ्नै दलका केही नेताहरूले कहिल्यै जश नदिएको गुनासो गरे।

“चितवनमा आजै प्रधानमन्त्रीको हातबाट नेपालको दोस्रो ठूलो सिटी हलको शिलान्यास भयो। देशको लाइफलाइनका रूपमा रहेको पूर्व-पश्चिम राजमार्गलाई कम्तीमा चार लेनको बनाउने अभियानको पनि आजै प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको छ,” सरकारले पछिल्ला तीन वर्षमा गरेका भौतिक पूर्वाधार विकासका कामहरूको चर्चा गर्दै मन्त्री नेम्वाङले भने।

मन्त्री नेम्वाङले सरकारले गरेका कामहरूको सूची प्रस्तुत गर्दै प्रश्न गरे, “यो के हो? विकास नदेख्नेहरूलाई सग्लो आँखा फुटेकालाई योभन्दा अरू प्रमाण के हुन सक्छ? पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामीले फेरि कार्यकर्ता र जनताको चाहनाबमोजिम, देशको आवश्यकताअनुसार फेरि पनि ठूलो कम्युनिस्ट पार्टी बनाउने अभियान सुरु भएको छ। त्यो उहाँकै नेतृत्वमा पूरा हुन्छ। मुलुकलाई बन्धक बनाउन खोज्ने, विकास नदेख्ने, आफ्नै दलको सरकारलाई काम गर्न नदिने, जनताको अभिमतलाई बन्धक बनाउन खोज्नेहरूका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको हो। यस्तो बेला जनताको बीचमा नगएर कहाँ जाने? देशलाई बन्धक बनाउन खोजिँदा राजनेताको आवश्यकता पर्छ। प्रधानमन्त्रीले अहिले राजनेताका रूपमा जनताको बीचमा जानका लागि संविधानसम्मत राजनीतिक निर्णय गर्नुभएको छ।”

"> देशलाई बन्धक बनाइन खोज्दा जनताको बीचमा नगएर कहाँ जाने? : भौतिक पूर्वाधारमन्त्री नेम्वाङ: Dekhapadhi भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन्।
• प्रधानमन्त्री ओलीले आजै चितवनमा सिटी हल र पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउने कामको शिलान्यास गरेका छन्।

देशलाई बन्धक बनाइन खोज्दा जनताको बीचमा नगएर कहाँ जाने? : भौतिक पूर्वाधारमन्त्री नेम्वाङ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन्।

आज चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले युग सुहाउँदा ठुल्ठूला भौतिक पूर्वाधारका काम थालनी गरेको बताउँदै प्रधानमन्त्री ओलीकै नेतृत्वमा त्यसलाई अगाडि बढाइरहने बताए।

प्रधानमन्त्रीले आजै चितवनमा सिटी हल र पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउने कामको शिलान्यास गरेको जानकारी गराउँदै मन्त्री नेम्वाङले यति धेरै काम गरिरहँदा पनि आफ्नै दलका केही नेताहरूले कहिल्यै जश नदिएको गुनासो गरे।

“चितवनमा आजै प्रधानमन्त्रीको हातबाट नेपालको दोस्रो ठूलो सिटी हलको शिलान्यास भयो। देशको लाइफलाइनका रूपमा रहेको पूर्व-पश्चिम राजमार्गलाई कम्तीमा चार लेनको बनाउने अभियानको पनि आजै प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको छ,” सरकारले पछिल्ला तीन वर्षमा गरेका भौतिक पूर्वाधार विकासका कामहरूको चर्चा गर्दै मन्त्री नेम्वाङले भने।

मन्त्री नेम्वाङले सरकारले गरेका कामहरूको सूची प्रस्तुत गर्दै प्रश्न गरे, “यो के हो? विकास नदेख्नेहरूलाई सग्लो आँखा फुटेकालाई योभन्दा अरू प्रमाण के हुन सक्छ? पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामीले फेरि कार्यकर्ता र जनताको चाहनाबमोजिम, देशको आवश्यकताअनुसार फेरि पनि ठूलो कम्युनिस्ट पार्टी बनाउने अभियान सुरु भएको छ। त्यो उहाँकै नेतृत्वमा पूरा हुन्छ। मुलुकलाई बन्धक बनाउन खोज्ने, विकास नदेख्ने, आफ्नै दलको सरकारलाई काम गर्न नदिने, जनताको अभिमतलाई बन्धक बनाउन खोज्नेहरूका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको हो। यस्तो बेला जनताको बीचमा नगएर कहाँ जाने? देशलाई बन्धक बनाउन खोजिँदा राजनेताको आवश्यकता पर्छ। प्रधानमन्त्रीले अहिले राजनेताका रूपमा जनताको बीचमा जानका लागि संविधानसम्मत राजनीतिक निर्णय गर्नुभएको छ।”

प्रतिक्रिया दिनुहोस्