काठमाडौं। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको चाकडी र दलाली गर्नेहरूले पार्टी छाडेर गएको बताएका छन्।
काठमाडौंमा आयोजित जिफन्टको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र पार्टी अध्यक्ष बन्‍नका लागि विदेशीसँग हारगुहार गर्ने समूह आफैं बाहिएर गएको बताए।
"विदेशीसँग हिमचिम गरेको थाहा थियो। तर पनि पार्टी एकतालाई जोगाउन सम्मानित पदमै राखेका थियौं। पार्टीभित्र विद्रोह गरेर सडकमा हल्लाखल्ला गरे पनि कारबाही गरेका छैनौं। क्षमायाचनासहित फर्केर आए स्वागत गर्नेछौं,” प्रधानमन्त्री ओलीले बताए।
प्रचण्डले अब चुनाव जित्‍न नसक्ने दाबीसमेत उनले गरेका छन्। “प्रचण्डलाई चितवनमा २०७४ सालमा हामीले आमसभा गरेर जनतालाई अनुनय गरेर जिताएको हो। २०७० मा बाकस साटेर जिताएको हो। अब कसरी जित्‍ने हो, कहाँबाट चुनाव लड्ने कमरेड?” उनले प्रश्‍न गरे।
पार्टी फुटेर क्षणिक बेफाइदा भए पनि दीर्घकालको लागि फाइदा भएको उनकाे भनाइ छ। “पार्टी फुटेर चिन्ता भएको छ। तर पनि अहिले नेकपा सबैभन्दा एकताबद्ध पार्टीको रुपमा उभिएको छ। फुटेर क्षणिक बेफाइदा भए पनि दीर्घकालको लागि फाइदा भएको छ,” प्रधानमन्त्री ओलीले भने, “बिरामी के रहेछ भनेको- पिलो रहेछ। निचोरेपछि सकियो। पार्टीमा उल्साह र गतिशीलता आएको छ।”
" /> काठमाडौं। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको चाकडी र दलाली गर्नेहरूले पार्टी छाडेर गएको बताएका छन्।
काठमाडौंमा आयोजित जिफन्टको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र पार्टी अध्यक्ष बन्‍नका लागि विदेशीसँग हारगुहार गर्ने समूह आफैं बाहिएर गएको बताए।
"विदेशीसँग हिमचिम गरेको थाहा थियो। तर पनि पार्टी एकतालाई जोगाउन सम्मानित पदमै राखेका थियौं। पार्टीभित्र विद्रोह गरेर सडकमा हल्लाखल्ला गरे पनि कारबाही गरेका छैनौं। क्षमायाचनासहित फर्केर आए स्वागत गर्नेछौं,” प्रधानमन्त्री ओलीले बताए।
प्रचण्डले अब चुनाव जित्‍न नसक्ने दाबीसमेत उनले गरेका छन्। “प्रचण्डलाई चितवनमा २०७४ सालमा हामीले आमसभा गरेर जनतालाई अनुनय गरेर जिताएको हो। २०७० मा बाकस साटेर जिताएको हो। अब कसरी जित्‍ने हो, कहाँबाट चुनाव लड्ने कमरेड?” उनले प्रश्‍न गरे।
पार्टी फुटेर क्षणिक बेफाइदा भए पनि दीर्घकालको लागि फाइदा भएको उनकाे भनाइ छ। “पार्टी फुटेर चिन्ता भएको छ। तर पनि अहिले नेकपा सबैभन्दा एकताबद्ध पार्टीको रुपमा उभिएको छ। फुटेर क्षणिक बेफाइदा भए पनि दीर्घकालको लागि फाइदा भएको छ,” प्रधानमन्त्री ओलीले भने, “बिरामी के रहेछ भनेको- पिलो रहेछ। निचोरेपछि सकियो। पार्टीमा उल्साह र गतिशीलता आएको छ।”
"> प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्‍न- अब कहाँबाट चुनाव लड्ने कमरेड?: Dekhapadhi काठमाडौंमा आयोजित जिफन्टको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र पार्टी अध्यक्ष बन्‍नका लागि विदेशीसँग हारगुहार गर्ने समूह आफैं बाहिएर गएको बताए।
• “पार्टी फुटेर चिन्ता भएको छ। तर पनि अहिले नेकपा सबैभन्दा एकताबद्ध पार्टीको रुपमा उभिएको छ। फुटेर क्षणिक बेफाइदा भए पनि दीर्घकालको लागि फाइदा भएको छ।”
प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्‍न- अब कहाँबाट चुनाव लड्ने कमरेड?
काठमाडौं। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको चाकडी र दलाली गर्नेहरूले पार्टी छाडेर गएको बताएका छन्।
"विदेशीसँग हिमचिम गरेको थाहा थियो। तर पनि पार्टी एकतालाई जोगाउन सम्मानित पदमै राखेका थियौं। पार्टीभित्र विद्रोह गरेर सडकमा हल्लाखल्ला गरे पनि कारबाही गरेका छैनौं। क्षमायाचनासहित फर्केर आए स्वागत गर्नेछौं,” प्रधानमन्त्री ओलीले बताए।
पार्टी फुटेर क्षणिक बेफाइदा भए पनि दीर्घकालको लागि फाइदा भएको उनकाे भनाइ छ। “पार्टी फुटेर चिन्ता भएको छ। तर पनि अहिले नेकपा सबैभन्दा एकताबद्ध पार्टीको रुपमा उभिएको छ। फुटेर क्षणिक बेफाइदा भए पनि दीर्घकालको लागि फाइदा भएको छ,” प्रधानमन्त्री ओलीले भने, “बिरामी के रहेछ भनेको- पिलो रहेछ। निचोरेपछि सकियो। पार्टीमा उल्साह र गतिशीलता आएको छ।”
प्रतिक्रिया दिनुहोस्