काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा विरोध प्रदर्शन र विरोधसभाका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ ।

कांग्रेसले माघ १९ गते भातृ संस्थाहरूको आयोजनामा ७७ वटै जिल्लामा संयुक्त रूपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ। माघ २४ गते शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने र फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध माघ १२ गते राजधानीमा नागरिक समाजले गरेको प्रदर्शनमा सूरक्षा निकायले बल प्रयोग गरेको घटनाप्रति निन्दा र विरोध गरेको छ।

" /> काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा विरोध प्रदर्शन र विरोधसभाका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ ।

कांग्रेसले माघ १९ गते भातृ संस्थाहरूको आयोजनामा ७७ वटै जिल्लामा संयुक्त रूपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ। माघ २४ गते शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने र फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध माघ १२ गते राजधानीमा नागरिक समाजले गरेको प्रदर्शनमा सूरक्षा निकायले बल प्रयोग गरेको घटनाप्रति निन्दा र विरोध गरेको छ।

"> प्रतिनिधिसभा विघटनविरूद्ध थप आन्दोलन गर्ने कांग्रेसको निर्णय: Dekhapadhi पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
• कांग्रेसले माघ १९ गते भातृ संस्थाहरूको आयोजनामा ७७ वटै जिल्लामा संयुक्त रूपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ।

प्रतिनिधिसभा विघटनविरूद्ध थप आन्दोलन गर्ने कांग्रेसको निर्णय
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा विरोध प्रदर्शन र विरोधसभाका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ ।

कांग्रेसले माघ १९ गते भातृ संस्थाहरूको आयोजनामा ७७ वटै जिल्लामा संयुक्त रूपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ। माघ २४ गते शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने र फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध माघ १२ गते राजधानीमा नागरिक समाजले गरेको प्रदर्शनमा सूरक्षा निकायले बल प्रयोग गरेको घटनाप्रति निन्दा र विरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्