राजविराज। नेपाल कम्युनिष्ट पार्टीका नेता एवं शहरी विकासमन्त्री प्रभु साहले सक्कली माओवादीहरू पार्टी एकतामै रहेको बताएका छन्।

मंगलबार सप्तरीको राजविराजमा नेकपाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश अध्यक्षसमेत रहेका नेता साहले माओवादी एजेन्डा र विरासतको रक्षा गर्दै आफुहरू निरन्तर पार्टी एकताको पक्षमा उभिएको बताए। उनले केही निश्चित व्यक्तिले माओवादको व्यापार मात्र गरेको र स्वार्थपुर्तिका लागि जे पनि गर्दै आएकोलाई पहिचान गर्न आग्रह गरे। ती नेताहरूले माओवादी विचार, विरासत, मुद्दा र महान् शहीदहरूको सपनासमेतको व्यापार गरेको नेता साहको आरोप छ।

महान् शहीद रामवृक्ष यादवको शालिक तोड्ने, जनमुक्ति सेनाको तलब-सुविधाको रकममा भ्रष्टाचार गर्ने, माओवादी आन्दोलनलाई व्यापार गर्नेहरूलाई समयमा चिन्न उनको आग्रह छ।

“तपाईंहरूलाई थाहा छ, नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो। अहिले तपाईंहरु हेर्दै हुनुहुन्छ आफूलाई ठेकेदार ठान्ने केही माओवादीहरू आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि पार्टी एकता भाँड्न उद्यत छन्,” नेता साहले भने, “कोही भ्रममा नपर्नुस्, सक्कली माओवादीहरू पार्टी एकतामै छौँ। कोही पनि कमरेड विचलित नहुन आग्रह गर्दछु।”

“यहाँ एकथरी छन्, जो आफूलाई माओवादी भन्छन् तर शहीद रामवृक्ष यादवको शालिक भत्काउँछन्। म विचार गर्न भन्न चाहन्छु, कमरेड रामवृक्षको शालिक भत्काउने माओवादी हुन् कि रामवृक्षको नाममा क्याम्पस बनाउने? जनमुक्ति सेनाको नाममा आएको पैसामा पनि भ्रष्टाचार गर्ने माओवादी हुन् कि जनमुक्ति सेनाको उपचार गर्ने? माओवादी आन्दोलनलाई स्वार्थमा बेच्नेहरू असली हो कि माओवादी विरासतको रक्षा गर्नेहरू? माओवादी मुद्दा र पहिचानको व्यापार गर्ने माओवादी हो कि एजेन्डाका लागि निरन्तर लड्ने?,” नेता साहले भने, “परिवर्तनका लागि लड्नेहरू आज पनि पार्टी एकताको पक्षमा छौँ। तर केही धोखेबाज र गद्दारहरू पार्टी र आन्दोलन भाँड्ने अभियानमा छन्।”

कार्यक्रममा उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सचिव सुमन प्याकुरेल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोलगायतको उपस्थिति रहेको थियो।

" /> राजविराज। नेपाल कम्युनिष्ट पार्टीका नेता एवं शहरी विकासमन्त्री प्रभु साहले सक्कली माओवादीहरू पार्टी एकतामै रहेको बताएका छन्।

"> सक्कली माओवादीहरू पार्टी एकताको पक्षमा : प्रभु साह: Dekhapadhi
सक्कली माओवादीहरू पार्टी एकताको पक्षमा : प्रभु साह

प्रतिक्रिया दिनुहोस्