काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा पनि थोरै अपाङ्‍गता भएको बताएका छन्। आपाङ्‍गता भएकै कारण आफूले मृगौला फेर्नुपरेको उनले जनाए।
“म पनि थोरै अपाङ्‍गता भएको मानिस हुँ। मैले पनि मृगौला फेल भएर अर्को मृगौला ल्याएर जोडेर राख्या छु। म पनि अर्को मृगौलाको ह्विलचियर चढेर हिँडेको मानिस हुँ। फेरि अर्को त्यो मृगौला पनि फेल भयो। त्यसपछि फेरि अर्को मृगौला राखेर नयाँ मृगौलाको बैसाखी टेकेर हिँडेको मानिस हुँ। अलिअलि अपाङ्‍गतै हो,” प्रधानमन्त्री ओलीले भने।
चस्मा नलगाई आफूले पढ्न नसक्ने उनले जनाए। यो पनि एक प्रकारको अपाङ्‍गता भएको उनले बताए। दुई पटक मृगौला फेर्ने प्रधानमन्त्री विश्वमा आफूबाहेक अरू कोही नभएको उनले जनाए।
“दुईटा मृगौला फेरे पनि मैले गाली गरेको छैन, केही पनि भनेको छैन। लाठी लगाएर लखेटेको पनि होइन,” प्रधानमन्त्री ओलीले भने, “तर दुईटा मृगौला फेरे पनि देश बिगार्न खोज्‍नेहरू, जनताका लागि अहित गर्न खोज्‍नेहरू, लोकतन्त्र विरोधी तत्त्वहरू, जनताको शासन मास्‍न खोज्‍ने तत्त्वहरू भागिभागि हिँडेका छन्।”
अपाङ्‍गतालाई कमजोरीका रूपमा लिन नहुने उनले जनाए। अपाङ्‍गता भएका व्यक्तिले सपाङ्‍गले गर्नेभन्दा उल्लेखनीय कार्य गरेको उदाहरण नेपालमै थुप्रै भेटिने उनले बताए। उनले उदाहरणको रूपमा झमक घिमिरेको नाम लिए।
अपाङ्‍ग होइनौं भन्‍ने ठूला मान्छेहरू मानसिक रूपमा सबभन्दा बढी अपाङ्‍ग रहेको उनले बताए। यस्तो अपाङ्‍गता डरलाग्दो हुने उनले जनाए।
“उहाँ (झमक)को हात खुट्टा चल्दैन। त्यस्तो अवस्थामा बडो मुस्किलले खुट्टाले कलम चेपेर, स्कुल नगइकन, कसैले पढाएर होइन, कसैले थाहा पाउनुअघि भाइको पढाइ देखेर उनले सिकिन् र अहिले विचार सुल्झिएका चिन्तकहरूमध्ये ठीक ढंगले सोच्ने नेपालका केही विद्धानहरूमध्येमा उहाँ पर्नुहुन्छ, जो एकदिन पनि स्कुल जानुभएको छैन,” प्रधानमन्त्री ओलीले भने।
सिफारिस
कहिल्यै विद्यालयमा पाइला नराखेकी झमकले एकैचोटी विद्यावारिधिको सम्मान बुझ्‍न विश्वविद्यालय गएको उनले स्मरण गरे।
“विद्यालय नटेकेको व्यक्तिले शारीरिक रूपमा पूर्ण अस्वस्थ भए पनि विद्वतामा विद्यावारिधि गर्ने प्रेरणाका स्रोत हाम्रै देशमा हुनुहुन्छ,” प्रधानमन्त्री ओलीले भने।
हाम्रै देशमा कान नसुन्‍ने, बोल्न नसक्नेहरूले आफ्नो प्रतिभा र क्षमता प्रकट गरिरहेको उनले बताए।
सिफारिस
“जस्तो सजल बम- मैले टेलिभिजनमा हेरेको हो, भेटेको होइन। मैले देख्या छैन। तर उनको प्रतिभा, यस्तो थुप्रै साथीहरू हुनुहुन्छ र समाज सेवा गरिरहनुभएको छ। जागरण ल्याइरहनुभएको छ। एउटा अभियान चलाइरहनुभएको छ। मानिसहरूको आत्मविश्वास बढाइरहनुभएको छ। हामी बाँच्न सक्छौं, हामी केही गर्न सक्छौं भनेर मनोबल बढाइरहनुभएको छ,” उनले भने।
देश विकासको अभियान सवलाङ्‍गले मात्र होइन शारीरिक रूपले अशक्त भएका व्यक्तिहरूले पनि गर्न सक्छन् भन्‍ने थुप्रै उदाहरण नेपालभित्रै रहेको उनले औंल्याए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा पनि थोरै अपाङ्‍गता भएको बताएका छन्। आपाङ्‍गता भएकै कारण आफूले मृगौला फेर्नुपरेको उनले जनाए।
“म पनि थोरै अपाङ्‍गता भएको मानिस हुँ। मैले पनि मृगौला फेल भएर अर्को मृगौला ल्याएर जोडेर राख्या छु। म पनि अर्को मृगौलाको ह्विलचियर चढेर हिँडेको मानिस हुँ। फेरि अर्को त्यो मृगौला पनि फेल भयो। त्यसपछि फेरि अर्को मृगौला राखेर नयाँ मृगौलाको बैसाखी टेकेर हिँडेको मानिस हुँ। अलिअलि अपाङ्‍गतै हो,” प्रधानमन्त्री ओलीले भने।
चस्मा नलगाई आफूले पढ्न नसक्ने उनले जनाए। यो पनि एक प्रकारको अपाङ्‍गता भएको उनले बताए। दुई पटक मृगौला फेर्ने प्रधानमन्त्री विश्वमा आफूबाहेक अरू कोही नभएको उनले जनाए।
“दुईटा मृगौला फेरे पनि मैले गाली गरेको छैन, केही पनि भनेको छैन। लाठी लगाएर लखेटेको पनि होइन,” प्रधानमन्त्री ओलीले भने, “तर दुईटा मृगौला फेरे पनि देश बिगार्न खोज्‍नेहरू, जनताका लागि अहित गर्न खोज्‍नेहरू, लोकतन्त्र विरोधी तत्त्वहरू, जनताको शासन मास्‍न खोज्‍ने तत्त्वहरू भागिभागि हिँडेका छन्।”
अपाङ्‍गतालाई कमजोरीका रूपमा लिन नहुने उनले जनाए। अपाङ्‍गता भएका व्यक्तिले सपाङ्‍गले गर्नेभन्दा उल्लेखनीय कार्य गरेको उदाहरण नेपालमै थुप्रै भेटिने उनले बताए। उनले उदाहरणको रूपमा झमक घिमिरेको नाम लिए।
अपाङ्‍ग होइनौं भन्‍ने ठूला मान्छेहरू मानसिक रूपमा सबभन्दा बढी अपाङ्‍ग रहेको उनले बताए। यस्तो अपाङ्‍गता डरलाग्दो हुने उनले जनाए।
अपाङ्‍गतालाई कमजोरीका रूपमा लिन नहुने उनले जनाए। अपाङ्‍गता भएका व्यक्तिले सपाङ्‍गले गर्नेभन्दा उल्लेखनीय कार्य गरेको उदाहरण नेपालमै थुप्रै भेटिने उनले बताए। उनले उदाहरणको रूपमा झमक घिमिरेको नाम लिए।
“उहाँ (झमक)को हात खुट्टा चल्दैन। त्यस्तो अवस्थामा बडो मुस्किलले खुट्टाले कलम चेपेर, स्कुल नगइकन, कसैले पढाएर होइन, कसैले थाहा पाउनुअघि भाइको पढाइ देखेर उनले सिकिन् र अहिले विचार सुल्झिएका चिन्तकहरूमध्ये ठीक ढंगले सोच्ने नेपालका केही विद्धानहरूमध्येमा उहाँ पर्नुहुन्छ, जो एकदिन पनि स्कुल जानुभएको छैन,” प्रधानमन्त्री ओलीले भने।
सिफारिस
कहिल्यै विद्यालयमा पाइला नराखेकी झमकले एकैचोटी विद्यावारिधिको सम्मान बुझ्‍न विश्वविद्यालय गएको उनले स्मरण गरे।
“विद्यालय नटेकेको व्यक्तिले शारीरिक रूपमा पूर्ण अस्वस्थ भए पनि विद्वतामा विद्यावारिधि गर्ने प्रेरणाका स्रोत हाम्रै देशमा हुनुहुन्छ,” प्रधानमन्त्री ओलीले भने।
हाम्रै देशमा कान नसुन्‍ने, बोल्न नसक्नेहरूले आफ्नो प्रतिभा र क्षमता प्रकट गरिरहेको उनले बताए।
सिफारिस
“जस्तो सजल बम- मैले टेलिभिजनमा हेरेको हो, भेटेको होइन। मैले देख्या छैन। तर उनको प्रतिभा, यस्तो थुप्रै साथीहरू हुनुहुन्छ र समाज सेवा गरिरहनुभएको छ। जागरण ल्याइरहनुभएको छ। एउटा अभियान चलाइरहनुभएको छ। मानिसहरूको आत्मविश्वास बढाइरहनुभएको छ। हामी बाँच्न सक्छौं, हामी केही गर्न सक्छौं भनेर मनोबल बढाइरहनुभएको छ,” उनले भने।
देश विकासको अभियान सवलाङ्‍गले मात्र होइन शारीरिक रूपले अशक्त भएका व्यक्तिहरूले पनि गर्न सक्छन् भन्‍ने थुप्रै उदाहरण नेपालभित्रै रहेको उनले औंल्याए।
प्रतिक्रिया दिनुहोस्