काठमाडाैं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन भएर गएकाहरुले तमासा देखाइरहेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडीलाई सिनेमाको 'लभ स्टोरी'झैँ भएकोसमेत जनाएका छन्।

सिफारिस

"सिनेमा हिरो हिरोइनको लभ पर्छ, हिरो र हिरोइन एक अर्काका लागि ब्याकुल हुन्छन्, भिलेन आउँछ, हिरोले कुट्छ, फेरि प्रेमका लागि एक अर्काका लागि गहिरो प्रेममा पर्छन्," ओलीले भने, "त्यो साँच्चै प्रेममा परेको होइन, पीर परेको पनि होइन, दुःख परेको पनि होइन, त्यो मात्र तमासा हो। त्यो साँच्चै होइन।"

प्रचण्ड र नेपालको नाम उल्लेख नगरी उनले भने, "अहिले केही नाटक देखाइरहेका छन्, सिनेमाको लभ परेकोझैँ गरी जनतालाई झुक्याइरहेका छन्, यसबाट सबै सचेत हुनुपर्छ।"

" /> काठमाडाैं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन भएर गएकाहरुले तमासा देखाइरहेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडीलाई सिनेमाको 'लभ स्टोरी'झैँ भएकोसमेत जनाएका छन्।

सिफारिस

"सिनेमा हिरो हिरोइनको लभ पर्छ, हिरो र हिरोइन एक अर्काका लागि ब्याकुल हुन्छन्, भिलेन आउँछ, हिरोले कुट्छ, फेरि प्रेमका लागि एक अर्काका लागि गहिरो प्रेममा पर्छन्," ओलीले भने, "त्यो साँच्चै प्रेममा परेको होइन, पीर परेको पनि होइन, दुःख परेको पनि होइन, त्यो मात्र तमासा हो। त्यो साँच्चै होइन।"

प्रचण्ड र नेपालको नाम उल्लेख नगरी उनले भने, "अहिले केही नाटक देखाइरहेका छन्, सिनेमाको लभ परेकोझैँ गरी जनतालाई झुक्याइरहेका छन्, यसबाट सबै सचेत हुनुपर्छ।"

"> दाहाल-नेपालको मिलनलाई प्रधानमन्त्री ओलीले दिए 'लभ स्टोरी'काे संज्ञा, भने- त्यो साँच्चै प्रेममा परेको होइन, तमासा हो: Dekhapadhi प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन भएर गएकाहरुले तमासा देखाइरहेको आरोप लगाएका छन्।
•  "अहिले केही नाटक देखाइरहेका छन्, सिनेमाको लभ परेकोझैँ गरी जनतालाई झुक्याइरहेका छन्, यसबाट सबै सचेत हुनुपर्छ।"

दाहाल-नेपालको मिलनलाई प्रधानमन्त्री ओलीले दिए 'लभ स्टोरी'काे संज्ञा, भने- त्यो साँच्चै प्रेममा परेको होइन, तमासा हो
काठमाडाैं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राजनीतिक विभाजन भएर गएकाहरुले तमासा देखाइरहेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडीलाई सिनेमाको 'लभ स्टोरी'झैँ भएकोसमेत जनाएका छन्।

सिफारिस

प्रचण्डजस्तो बाबु र ससुरा होस् भन्दै ओलीले गरे व्यंग्य

"सिनेमा हिरो हिरोइनको लभ पर्छ, हिरो र हिरोइन एक अर्काका लागि ब्याकुल हुन्छन्, भिलेन आउँछ, हिरोले कुट्छ, फेरि प्रेमका लागि एक अर्काका लागि गहिरो प्रेममा पर्छन्," ओलीले भने, "त्यो साँच्चै प्रेममा परेको होइन, पीर परेको पनि होइन, दुःख परेको पनि होइन, त्यो मात्र तमासा हो। त्यो साँच्चै होइन।"

प्रचण्ड र नेपालको नाम उल्लेख नगरी उनले भने, "अहिले केही नाटक देखाइरहेका छन्, सिनेमाको लभ परेकोझैँ गरी जनतालाई झुक्याइरहेका छन्, यसबाट सबै सचेत हुनुपर्छ।"

प्रतिक्रिया दिनुहोस्