काठमाडौं । प्रतिनिधिसभा विघटनको बिरोधमा आयोजना हुन लागेको प्रदर्शनलाई हिंसात्मक बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिए लगत्तै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ ।

प्रचण्ड समूहनिकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यका स्तरका भेलालाई सम्बोधन गर्दै प्रचण्डले माघ ९ गते काडमाडौंमा हिंसात्मक आन्दोलन गर्न प्रोत्साहन गरेपछि सर्वत्र चिन्ता व्यक्त हुन लागेको हो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक विभाजन भएर अलग भएका प्रचण्डले माघ ९ गते हुने भनिएको प्रदर्शनलाई ‘ननभेज’ बनाउन युवा र विद्यार्थीलाई खुलेआम निर्देशन दिएका हुन् ।

‘अब शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन, त्यसले पुग्दैन, त्यसलाई त उनले (ओली) गन्नेवाला नै छैनन्, शाकाहारी (संघर्ष) त हाम्रो पार्टी भित्र कति गरियो–गरियो’, प्रचण्डले युवा र बिद्यार्थीलाई उक्साउँदै भने, ‘हाम्रो आन्दोलन अलि आवेगमय हुनु प¥यो, जुझारु हुनु प¥यो, ‘भेजेटिरियन’ जस्तो हुनु भएन ।’

अध्यक्ष प्रचण्डले ‘ननभेज’ आन्दोलन गर्न मात्रै उक्साएनन्, ‘घेरा तोडने’ देखि ‘टाउको फुटाउने’ तयार हुनु पर्नेसम्म जनाउँदै प्रचण्डले ‘आक्रोश र आवेग’ साथ प्रदर्शनमा उत्रन कार्यकर्तालाई निर्देशन दिईरहेका छन्, जसमा युवा र विद्यार्थीहरुले कर्कल ध्वनीका साथ साथ दिएर प्रचण्डको उत्तेजनालाई साथ दिईसकेका छन् ।

जनआन्दोलन–२ मा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाल, झलनाथ खनालहरुले झै लाठी खान आफूलाई रहर लागेकोसमेत बताउन छुटाएनन् ।

‘गिरिजाबाबु, माधवजी र झलनाथहरुले हिजो लाठी खाए जस्तै किन किन के के चलाएको जस्तो लाग्छ ? कि टाउको चिलाएको छ, यो पटक लाठी खान मन छ, साँच्चै !’ लाठी खाने उद्देश्यसहित आन्दोलनमा आउन लागेको जनाउँदै युवा र विद्यार्थीहरु पनि त्यही मनोविज्ञानका साथ आउनु पर्ने तर्क प्रचण्डले गरिसकेका छन् ।

‘म तपाईहरुलाई अगाडि जानुहोस् भन्दै छैन, ७ राजनीतिक दलको आन्दोलनमा गिरिजाप्रसाद कोईरालाको टाउको पुलिसहरुले फोडेका छन्, अरु नेताहरुलाई पनि भ्यानमा कोचेर लगेको देखेका छौं,’ प्रचण्डले आन्दोलनको स्वरुपका बारेमा थप प्रस्टयाउँदै भने, ‘तपाईंहरुको सबैभन्दा अगाडि उभिएर लड्न चाहान्छौं, अस्ति पनि चिसो भुईमा बस्दा एउटा गौरवको अनुभूति भएको भनेको छु, अहिले जरुरी प¥यो भने घेरा तोड्न तयार हुन्छौं ।’

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड समूहले यसअघि गरिएका आन्दोलन प्रभावकारी नदेखिए पछि आगामी माघ ९ गते हुने भनेको आन्दोलनलाई प्रभावकारी र शक्तिशाली बनाउने योजना बनाएको छ ।

झन्डै २ लाख मानिस काठमाडौंमा उतार्ने घोषणासहित तयारीमा लागेको प्रचण्ड समूहले आइतबार एकै दिन युवा र विद्यार्थीहरुको भेला आव्हान गरेर आन्दोलनलाई ‘ननभेज’ बनाउने घोषणा गरेका हुन् ।

विद्यार्थी र युवालाई थप उत्तेजित बनाउँदै उनले ‘ननभेज आन्दोलन’ सञ्चालन गर्ने बारेमा पटक–पटक धारणा राखेको देखिन्छ ।
‘हाम्रो टाउको फुटेर धेरै फरक पर्दैन, तपाईंहरुको नफुटोस भन्ने हाम्रो ध्यान छ । तर तपाईंहरु आक्रोश र आवेगका साथ आन्दोलनमा सहभागी हुनुहोस,’ प्रचण्डको निर्देशन छ ।

तर, सो सभामा उपस्थित पूर्व एमालेहरुले भने आन्दोलन ‘ननभेज’ बनाउने, ‘घेरा तोडने’ र ‘लाठी खाने’ जस्ता शब्दावली प्रयोग भने गरेको नदेखिए पनि प्रचण्डले माघ ९ को प्रदर्शन हिसांत्मक हुने संकेत गर्दै दुवै भेलालाई उत्तेजित बनाउन खोजेको देखिन्छ । जस्तो कि, ‘मैले युवाहरुलाई भने तपाईंहरु आक्रामक रुपमा आउनु पर्‍यो, अहिले सबैभन्दा अगाडि बसेर घेरा तोड्नु पर्‍यो भने हामी (शीर्ष नेता) सबैभन्दा अगाडि बस्छौं, हाम्रो टाउको फुटेर धेरै फरक पर्दैन, तपाईंहरुको टाउको नफुटोस भन्नेतर्फ हाम्रो ध्यान छ ।’

उनले विद्यार्थी र युवा दुवैतर्फको भेलामा यो भनाई चाँही भन्न छुटाएका छैनन कि, ‘मेरो किन किन टाउको चिलाएको छ, लाठी खान मन छ यो पटक, साँच्चै खान मन छ, घेरा तोड्न मन छ ।’

प्रचण्डमात्र होइन पूर्वमाओवादीका अर्का नेता डा.बाबुराम भट्टराईमा पनि हिंसामोह पुनः प्रकट हुन थालेको छ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष भट्टराईले पनि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित हुन आह्वान गरिरहेका छन् । अदालतको निर्णय जस्तोसुकै भए पनि हिंसात्मक आन्दोलनका लागि उनले अपिल गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कुनै नेताको नाम उल्लेख नगरी त्यस्ता हिंसा भड्काउने उत्तेजक अभिव्यक्तिको विरोध गरेका छन् ।

‘संविधानमा रहेका अस्पष्टता र विवाद निरूपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा प्रतिनिधिसभा पुनस्र्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्ने तर्फ उद्यत रहेको देखिन्छ’, थापाले बिरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रचण्डले माघ ९ गतेको प्रदर्शन हिसांत्मक हुन सक्नेतर्फ संकेत गरिसके पछि गृह मन्त्रालयले त्यसलाई रोक्न सुरक्षाकर्मीको थप व्यवस्था गर्ने भएको छ ।

‘बितेका १० वर्षमा प्रचण्डले यसरी अभिव्यक्ति दिएका थिएनन्, युवा र विद्यार्थीलाई उत्तेजित बनाउने शैलीमा जुन मनोविज्ञान निमार्ण गर्न खोजेका छन्, त्यसले सुरक्षा संवेदनशीलता अझै बढाएको छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उनका अनुसार प्रचण्डका अभिव्यक्तिलाई गहिरो तथा सुक्ष्म विश्लेषण गरेर सुरक्षा सर्तकता बढाईने भएको छ ।

हिंसात्मक राजनीतिको पृष्ठभूमिबाट आएका प्रचण्ड र भट्टराईलगायतका पूर्वमाओवादी नेताका उत्तेजक अभिव्यक्तिले सुरक्षा व्यवस्थामात्र नभई लोकतान्त्रिक आन्दोलन पनि संकटमा पर्ने राजनीतिक विश्लेषक डा.विजय मिश्रले बताए ।

प्रचण्डले आक्रोशमा बोलेका बोलीले स्वयम उनी र देशलाई घाटा पुग्ने मिश्रको बुझाई छ ।

“यो उनीहरुको धम्की हो। प्रचण्डले सशस्त्र विद्रोहको झल्को दिने गरी बोलेका छन् । यसले उनीहरुको सुरक्षामा पनि चुनौती थपेको छ । यही अभिव्यक्तिका आधारमा सरकारले प्रचण्डलाई सुरक्षा घेरामा राख्न सक्छ,’ विश्लेषक मिश्रले भने ।

नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतम प्रचण्डमा अझैसम्म पनि हिंसाको धङ्धङी बाँकी देखिएको बताउँछन् । शान्तिपूर्ण राजनीतिमा अवतरण गरिसके पनि प्रचण्डमा माओवादी युद्धताकाको धङधङी बाँकी देखिनु निराशाजनक कुरा भएको उनले बताए ।

“अहिले अदालतमा सुनुवाई चलिरहेको विषयमा सडकबाट त्यस्ता उत्तेजक अभिव्यक्ति एउटा राजनीतिक नेतालाई सुहाउने कुरा होइन,” गौतमले भने, “यो अभिव्यक्ति भनेको उहाँको घोर निराशावादी र पराजित मानसिकताको पराकाष्टा हो । लोकतन्त्रमा संवैधानिक हिसाबले मत जाहेर गर्ने बाटो खुला छ । यो बाटो नै लोकतन्त्रको सौन्दर्य हो । हिंसाको बाटो कल्पना गर्न सकिँदैन । उहाँहरुले सरकारलाई उत्तेजित पार्ने प्रयास गरिरहनुभएको छ ।”

" /> काठमाडौं । प्रतिनिधिसभा विघटनको बिरोधमा आयोजना हुन लागेको प्रदर्शनलाई हिंसात्मक बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिए लगत्तै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ ।

"> माघ ९ को प्रदर्शनलाई ‘हिंसात्मक’ बनाउन चाहन्छन् प्रचण्ड ?: Dekhapadhi प्रचण्डले घेरा तोडने, लाठी खाने भन्दै आन्दोलन ‘ननभेज’ बनाउने घोषणा गरे पछि सर्वत्र चिन्ता छाएको छ
• युवा र बिद्यार्थी दुवैको भेलामा पुगेर आवेश र आक्रोशसहित प्रदर्शनमा सहभागी हुन प्रचण्डको निर्देशनले सुरक्षा संवेदनशिलता बढाएको छ
• माघ ९ को प्रदर्शन हिसांत्मक हुन सक्ने भन्दै गृह मन्त्रालयले सुरक्षा सर्तकता बढाउने भएको छ

माघ ९ को प्रदर्शनलाई ‘हिंसात्मक’ बनाउन चाहन्छन् प्रचण्ड ?

प्रतिक्रिया दिनुहोस्