काठमाडाैं। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो।

सल्लाहकार दुगडले मङ्‍‍गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाने छन्। उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन्। मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिस गर्ने विशेष सल्लाहकार दुगडले बताए।

“औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ,” निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीले स्पष्ट गरे।

सही बजेट विनियोजन, आयातनिर्यात, सेयर मार्केट, बैकिङ, राजस्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनले जानकारी दिए। विराटनगर स्थायी निवास भएका पूर्वसांसद दुगड यसअघि नेपाल सद्‍भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा (एमाले) हुँदै नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग आबद्ध थिए। रासस

" /> काठमाडाैं। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो।

सल्लाहकार दुगडले मङ्‍‍गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाने छन्। उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन्। मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिस गर्ने विशेष सल्लाहकार दुगडले बताए।

“औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ,” निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीले स्पष्ट गरे।

सही बजेट विनियोजन, आयातनिर्यात, सेयर मार्केट, बैकिङ, राजस्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनले जानकारी दिए। विराटनगर स्थायी निवास भएका पूर्वसांसद दुगड यसअघि नेपाल सद्‍भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा (एमाले) हुँदै नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग आबद्ध थिए। रासस

"> पूर्वराज्यमन्त्री दुगड प्रधानमन्त्रीकाे विशेष आर्थिक सल्लाहकार नियुक्त: Dekhapadhi प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो। ">
पूर्वराज्यमन्त्री दुगड प्रधानमन्त्रीकाे विशेष आर्थिक सल्लाहकार नियुक्त <p style="text-align: justify;">काठमाडाैं। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो।</p> <p style="text-align: justify;">सल्लाहकार दुगडले मङ्&zwj;&zwj;गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाने छन्। उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन्। मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिस गर्ने विशेष सल्लाहकार दुगडले बताए।</p> <p style="text-align: justify;">&ldquo;औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ,&rdquo; निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीले स्पष्ट गरे।</p> <p style="text-align: justify;">सही बजेट विनियोजन, आयातनिर्यात, सेयर मार्केट, बैकिङ, राजस्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनले जानकारी दिए। विराटनगर स्थायी निवास भएका पूर्वसांसद दुगड यसअघि नेपाल सद्&zwj;भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा (एमाले) हुँदै नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग आबद्ध थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्