काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिक एप’ मार्फत सरकारी सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित भएको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्रीले ओलीले भनेका छन्, “नागरिक एप मार्फत सेवामा आमजनताको सीधा पहुँच बढाउन थप विस्तार गर्दै लगिनेछ। यो युगान्तकारी रूपान्तरण हो।”
शनिबारेदखि प्रयोगमा ल्याएको ‘नागरिक एप’ बाट बिनाकर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइलाई घरमै बसीबसी सेवा लिने प्रक्रियामा अबद्ध हुन ट्वीटमार्फत अह्वान गरेका छन्।
नागरिक एप मार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिने छ। सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई नागरिक एप मार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन आव्हान गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) January 17, 2021
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिक एप’ मार्फत सरकारी सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित भएको बताएका छन्।

">