काठमाडौं।  "अरू देशमा जनताले बनाउँछन् सरकार चलाउनका लागि। हाम्रो देशमा बनाउँछन् ढलाउनका लागि। चलाउन दिए हुन्न? जहिले सरकार ढलाउनमात्र तपाईंलाई चाहिँ किन मन लागेको ? पाँच वर्ष चलोस् न।"
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ४ असोजमा लेखक खगेन्द्र संग्रौलालाई प्रश्न गर्दै थिए।
संग्रौला पनि के कम ?
जवाफ दिइहाले – “तपाईंको भनाइमा कांग्रेसको निरिहपन बोलेको छ।”
इलाम साहित्य समाजले ३ र ४ असोजमा आयोजना गरेको ‘इलाम साहित्य महोत्सव’को दोस्रो दिन ‘के गणतन्त्र खतरामा छ?’ शीर्षकको सेसनमा बोल्दै थिए शर्मा र संग्रौला। सहजकर्ता थिए पत्रकार बसन्त बस्नेत।
संग्रौलाले प्रतिपक्ष कमजोर रहेको आरोप लगाएपछि शर्माले त्यस्तो प्रतिक्रिया दिएका थिए।
संग्रौलाले भनेका थिए, “प्रतिपक्ष दरो हुन्थ्यो भने गुठी विधेयक विरोधको आन्दोलनमा सरकार ढल्न सक्थ्यो।”
कार्यक्रममा बोल्दै लेखक संग्रौलाले सरकार स्वेच्छाचारी बनेको र त्यसमा प्रतिपक्षको समेत भूमिका रहेको बताए। उनले सरकारले जनताको बोल्ने, लेख्ने, स्वतन्त्र अभिव्यक्ति दिने अधिकारको हनन गरेको आरोप लगाए।
संग्रौलाले भने, “रवी लामिछानेको पक्षमा भएको आन्दोलनलाई पनि कांग्रेसले प्रयोग गर्न सकेको भए सरकार ढल्न सक्थ्यो।”
स‌ंग्रौलाको भनाइमा असहमति जनाउँदै कांग्रेस प्रवक्ता शर्माले आफूहरु लामो समय इमान्दार प्रतिपक्ष बन्ने बताए।
“हामी प्रतिपक्ष हुनुको अर्थ तीन महिनामा सरकार ढाल्ने होइन। तीन महिनामै कर्मचारी आन्दोलन उठाउँदैनौं हामी। कमरेडहरूले सिक्दै हुनुहुन्छ लामो समय कसरी प्रतिपक्ष बन्ने भनेर।”, शर्माले भने।
उनले संघीयता, संविधान, राष्ट्रियता र स्थिरताको निम्ति कांग्रेस प्रतिपक्ष नबन्ने दाबी गरे।
भिडिओ स्रोतः माङ्सेबुङ यूट्यूब टिभी।
" /> काठमाडौं।  "अरू देशमा जनताले बनाउँछन् सरकार चलाउनका लागि। हाम्रो देशमा बनाउँछन् ढलाउनका लागि। चलाउन दिए हुन्न? जहिले सरकार ढलाउनमात्र तपाईंलाई चाहिँ किन मन लागेको ? पाँच वर्ष चलोस् न।"
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ४ असोजमा लेखक खगेन्द्र संग्रौलालाई प्रश्न गर्दै थिए।
संग्रौला पनि के कम ?
जवाफ दिइहाले – “तपाईंको भनाइमा कांग्रेसको निरिहपन बोलेको छ।”
इलाम साहित्य समाजले ३ र ४ असोजमा आयोजना गरेको ‘इलाम साहित्य महोत्सव’को दोस्रो दिन ‘के गणतन्त्र खतरामा छ?’ शीर्षकको सेसनमा बोल्दै थिए शर्मा र संग्रौला। सहजकर्ता थिए पत्रकार बसन्त बस्नेत।
संग्रौलाले प्रतिपक्ष कमजोर रहेको आरोप लगाएपछि शर्माले त्यस्तो प्रतिक्रिया दिएका थिए।
संग्रौलाले भनेका थिए, “प्रतिपक्ष दरो हुन्थ्यो भने गुठी विधेयक विरोधको आन्दोलनमा सरकार ढल्न सक्थ्यो।”
कार्यक्रममा बोल्दै लेखक संग्रौलाले सरकार स्वेच्छाचारी बनेको र त्यसमा प्रतिपक्षको समेत भूमिका रहेको बताए। उनले सरकारले जनताको बोल्ने, लेख्ने, स्वतन्त्र अभिव्यक्ति दिने अधिकारको हनन गरेको आरोप लगाए।
संग्रौलाले भने, “रवी लामिछानेको पक्षमा भएको आन्दोलनलाई पनि कांग्रेसले प्रयोग गर्न सकेको भए सरकार ढल्न सक्थ्यो।”
स‌ंग्रौलाको भनाइमा असहमति जनाउँदै कांग्रेस प्रवक्ता शर्माले आफूहरु लामो समय इमान्दार प्रतिपक्ष बन्ने बताए।
“हामी प्रतिपक्ष हुनुको अर्थ तीन महिनामा सरकार ढाल्ने होइन। तीन महिनामै कर्मचारी आन्दोलन उठाउँदैनौं हामी। कमरेडहरूले सिक्दै हुनुहुन्छ लामो समय कसरी प्रतिपक्ष बन्ने भनेर।”, शर्माले भने।
उनले संघीयता, संविधान, राष्ट्रियता र स्थिरताको निम्ति कांग्रेस प्रतिपक्ष नबन्ने दाबी गरे।
भिडिओ स्रोतः माङ्सेबुङ यूट्यूब टिभी।
"> कांग्रेस प्रवक्ता शर्माको प्रश्न– पाँच वर्ष चलोस् न सरकार, किन ढलाउनुपर्‍यो ?: Dekhapadhi
कांग्रेस प्रवक्ता शर्माको प्रश्न– पाँच वर्ष चलोस् न सरकार, किन ढलाउनुपर्‍यो ?
काठमाडौं।  "अरू देशमा जनताले बनाउँछन् सरकार चलाउनका लागि। हाम्रो देशमा बनाउँछन् ढलाउनका लागि। चलाउन दिए हुन्न? जहिले सरकार ढलाउनमात्र तपाईंलाई चाहिँ किन मन लागेको ? पाँच वर्ष चलोस् न।"
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ४ असोजमा लेखक खगेन्द्र संग्रौलालाई प्रश्न गर्दै थिए।
संग्रौला पनि के कम ?
जवाफ दिइहाले – “तपाईंको भनाइमा कांग्रेसको निरिहपन बोलेको छ।”
इलाम साहित्य समाजले ३ र ४ असोजमा आयोजना गरेको ‘इलाम साहित्य महोत्सव’को दोस्रो दिन ‘के गणतन्त्र खतरामा छ?’ शीर्षकको सेसनमा बोल्दै थिए शर्मा र संग्रौला। सहजकर्ता थिए पत्रकार बसन्त बस्नेत।
संग्रौलाले प्रतिपक्ष कमजोर रहेको आरोप लगाएपछि शर्माले त्यस्तो प्रतिक्रिया दिएका थिए।
संग्रौलाले भनेका थिए, “प्रतिपक्ष दरो हुन्थ्यो भने गुठी विधेयक विरोधको आन्दोलनमा सरकार ढल्न सक्थ्यो।”
कार्यक्रममा बोल्दै लेखक संग्रौलाले सरकार स्वेच्छाचारी बनेको र त्यसमा प्रतिपक्षको समेत भूमिका रहेको बताए। उनले सरकारले जनताको बोल्ने, लेख्ने, स्वतन्त्र अभिव्यक्ति दिने अधिकारको हनन गरेको आरोप लगाए।
संग्रौलाले भने, “रवी लामिछानेको पक्षमा भएको आन्दोलनलाई पनि कांग्रेसले प्रयोग गर्न सकेको भए सरकार ढल्न सक्थ्यो।”
“हामी प्रतिपक्ष हुनुको अर्थ तीन महिनामा सरकार ढाल्ने होइन। तीन महिनामै कर्मचारी आन्दोलन उठाउँदैनौं हामी। कमरेडहरूले सिक्दै हुनुहुन्छ लामो समय कसरी प्रतिपक्ष बन्ने भनेर।”, शर्माले भने।
उनले संघीयता, संविधान, राष्ट्रियता र स्थिरताको निम्ति कांग्रेस प्रतिपक्ष नबन्ने दाबी गरे।
भिडिओ स्रोतः माङ्सेबुङ यूट्यूब टिभी।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्