काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २२९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाउँदै छ।

दिवसको अवसरमा उक्त पार्टीले दिउँसो १ बजे थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमलाई पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले सम्बोधन गर्ने छन्।

पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रवबहादुर प्रधानले चियापान अगाडि साढे ११ बजे भद्रकालीबाट पार्टीले र्‍याली पनि निकाल्ने छ। 

त्यसपछि भने पृथ्वीनारायण शाहको सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेको प्रधानले बताए।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २२९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाउँदै छ।

दिवसको अवसरमा उक्त पार्टीले दिउँसो १ बजे थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमलाई पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले सम्बोधन गर्ने छन्।

पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रवबहादुर प्रधानले चियापान अगाडि साढे ११ बजे भद्रकालीबाट पार्टीले र्‍याली पनि निकाल्ने छ। 

त्यसपछि भने पृथ्वीनारायण शाहको सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेको प्रधानले बताए।

"> पृथ्वी जयन्तीमा राप्रपाले चियापान कार्यक्रम आयोजना गर्ने: Dekhapadhi पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गर्ने चियापान कार्यक्रमलाई पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले सम्बोधन गर्ने। ">
पृथ्वी जयन्तीमा राप्रपाले चियापान कार्यक्रम आयोजना गर्ने <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २२९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाउँदै छ।</p> <p style="text-align: justify;">दिवसको अवसरमा उक्त पार्टीले दिउँसो १ बजे थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमलाई पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले सम्बोधन गर्ने छन्।</p> <p style="text-align: justify;">पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रवबहादुर प्रधानले चियापान अगाडि साढे ११ बजे भद्रकालीबाट पार्टीले र्&zwj;याली पनि निकाल्ने छ।&nbsp;</p> <p style="text-align: justify;">त्यसपछि भने पृथ्वीनारायण शाहको सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेको प्रधानले बताए।</p>
प्रतिक्रिया दिनुहोस्