काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक रूपमा विभाजन भएर गएका पुष्पकमल दाहाल प्रचण्डलाई नीलो रंगले पोतिएको स्यालको संज्ञा दिएका छन्।

काठमाडौँमा वाग्मती प्रदेश स्तरका युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड झुक्किएर नीलो रंगको डब्बामा परेको स्यालको संज्ञा दिएका हुन्।

“एउटा चुलबुले स्याल थियो, चकचक गर्दा गर्दै झुक्किएर नीलो रंगको भाँडोमा डुबेछ, हेर्दा हेर्दै स्याल अर्को भइहाल्यो, त्यस्तो रंगको त जनावर नै कतै छैन,” ओलीले कथा भने, “अनि सबलाई धाक र धक्कु लगाउन थालेपछि, एक दिन कतै स्याल करायो, स्यालको बानी के हुन्छ भने एउटा कराएपछि सबै कराउनुपर्ने, त्यो नीलो रंगको स्याल पनि कराउन सुरु गरेछ, उहाँ (प्रचण्ड) त्यस्तै हो।”

प्रचण्डलाई आफूले नेता बन्ने अवसर दिएको र सप्रेको भए ठूलै नेता हुने मौका अहिले गुमाएको ओलीले जनाएका छन्। “आखिर नीलो स्यालजस्तै, असली आनीबानी छाड्दो रहेनछ,” ओलीले भने। प्रचण्डले आफूलाई सुर्धान नसक्दा राजनीतिबाट बाहिरिनुपर्ने अवस्था आएको ओलीको ठोकुवा छ।

" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक रूपमा विभाजन भएर गएका पुष्पकमल दाहाल प्रचण्डलाई नीलो रंगले पोतिएको स्यालको संज्ञा दिएका छन्।

काठमाडौँमा वाग्मती प्रदेश स्तरका युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड झुक्किएर नीलो रंगको डब्बामा परेको स्यालको संज्ञा दिएका हुन्।

“एउटा चुलबुले स्याल थियो, चकचक गर्दा गर्दै झुक्किएर नीलो रंगको भाँडोमा डुबेछ, हेर्दा हेर्दै स्याल अर्को भइहाल्यो, त्यस्तो रंगको त जनावर नै कतै छैन,” ओलीले कथा भने, “अनि सबलाई धाक र धक्कु लगाउन थालेपछि, एक दिन कतै स्याल करायो, स्यालको बानी के हुन्छ भने एउटा कराएपछि सबै कराउनुपर्ने, त्यो नीलो रंगको स्याल पनि कराउन सुरु गरेछ, उहाँ (प्रचण्ड) त्यस्तै हो।”

प्रचण्डलाई आफूले नेता बन्ने अवसर दिएको र सप्रेको भए ठूलै नेता हुने मौका अहिले गुमाएको ओलीले जनाएका छन्। “आखिर नीलो स्यालजस्तै, असली आनीबानी छाड्दो रहेनछ,” ओलीले भने। प्रचण्डले आफूलाई सुर्धान नसक्दा राजनीतिबाट बाहिरिनुपर्ने अवस्था आएको ओलीको ठोकुवा छ।

"> प्रधानमन्त्री ओलीले दिए प्रचण्डलाई नीलो रंगको स्यालको संज्ञा: Dekhapadhi
प्रधानमन्त्री ओलीले दिए प्रचण्डलाई नीलो रंगको स्यालको संज्ञा <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक रूपमा विभाजन भएर गएका पुष्पकमल दाहाल प्रचण्डलाई नीलो रंगले पोतिएको स्यालको संज्ञा दिएका छन्।</p> <p style="text-align: justify;">काठमाडौँमा वाग्मती प्रदेश स्तरका युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड झुक्किएर नीलो रंगको डब्बामा परेको स्यालको संज्ञा दिएका हुन्।</p> <p style="text-align: justify;">&ldquo;एउटा चुलबुले स्याल थियो, चकचक गर्दा गर्दै झुक्किएर नीलो रंगको भाँडोमा डुबेछ, हेर्दा हेर्दै स्याल अर्को भइहाल्यो, त्यस्तो रंगको त जनावर नै कतै छैन,&rdquo; ओलीले कथा भने, &ldquo;अनि सबलाई धाक र धक्कु लगाउन थालेपछि, एक दिन कतै स्याल करायो, स्यालको बानी के हुन्छ भने एउटा कराएपछि सबै कराउनुपर्ने, त्यो नीलो रंगको स्याल पनि कराउन सुरु गरेछ, उहाँ (प्रचण्ड) त्यस्तै हो।&rdquo;</p> <p style="text-align: justify;">प्रचण्डलाई आफूले नेता बन्ने अवसर दिएको र सप्रेको भए ठूलै नेता हुने मौका अहिले गुमाएको ओलीले जनाएका छन्। &ldquo;आखिर नीलो स्यालजस्तै, असली आनीबानी छाड्दो रहेनछ,&rdquo; ओलीले भने। प्रचण्डले आफूलाई सुर्धान नसक्दा राजनीतिबाट बाहिरिनुपर्ने अवस्था आएको ओलीको ठोकुवा छ।</p>
प्रतिक्रिया दिनुहोस्