काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर भागेका भगौडाका कुरामा प्रभावित नहुन आग्रह गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका छाडेर सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले पार्टी छाडेर हिँडनेलाई भगुवाको संज्ञा दिएका हुन्। “केन्द्रीय कमिटी बैठकमा बोलाउँदा नआएर कता गए भन्दा बाटोमा बसेर ‘हामी यहाँ छौँ’ भनिरहेको पो देखियो,” ओलीले बृहत् आमसभामा भने, “पार्टी बैठक छाडेर भागेकाहरूले के-के आरोप लगाइरहेका भेटिन्छन्, त्यस्ता भगौडाको कुरामा प्रभावित नहुन आग्रह गर्दछु।” 

राजनीतिक रूपमा विभाजित भएर अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अश्लील गालीगलौजमा उत्रेको आरोप पनि प्रधानमन्त्री ओलीले लगाएका छन्।

“प्रचण्ड–नेपालहरूले आफूअगाडि बसेको छन्, त्यसका पछिपछि अश्लील भनिएका नारा लागेका छन्, उहाँको नेता भनिएका मान्छेहरू गालीगलौज गरेर हिँडिरहेका छन्,” ओलीले भने, “तर हामीलाई बाझबाझ र दन्तबझान गर्न फुर्सद छैन, हामी गर्दैनौँ।”

" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर भागेका भगौडाका कुरामा प्रभावित नहुन आग्रह गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका छाडेर सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले पार्टी छाडेर हिँडनेलाई भगुवाको संज्ञा दिएका हुन्। “केन्द्रीय कमिटी बैठकमा बोलाउँदा नआएर कता गए भन्दा बाटोमा बसेर ‘हामी यहाँ छौँ’ भनिरहेको पो देखियो,” ओलीले बृहत् आमसभामा भने, “पार्टी बैठक छाडेर भागेकाहरूले के-के आरोप लगाइरहेका भेटिन्छन्, त्यस्ता भगौडाको कुरामा प्रभावित नहुन आग्रह गर्दछु।” 

राजनीतिक रूपमा विभाजित भएर अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अश्लील गालीगलौजमा उत्रेको आरोप पनि प्रधानमन्त्री ओलीले लगाएका छन्।

“प्रचण्ड–नेपालहरूले आफूअगाडि बसेको छन्, त्यसका पछिपछि अश्लील भनिएका नारा लागेका छन्, उहाँको नेता भनिएका मान्छेहरू गालीगलौज गरेर हिँडिरहेका छन्,” ओलीले भने, “तर हामीलाई बाझबाझ र दन्तबझान गर्न फुर्सद छैन, हामी गर्दैनौँ।”

"> भगौडाहरू अश्लील गालीगलौज गरेर बसिरहेका छन् : प्रधानमन्त्री: Dekhapadhi
भगौडाहरू अश्लील गालीगलौज गरेर बसिरहेका छन् : प्रधानमन्त्री <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर भागेका भगौडाका कुरामा प्रभावित नहुन आग्रह गरेका छन्।</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका छाडेर सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले पार्टी छाडेर हिँडनेलाई भगुवाको संज्ञा दिएका हुन्। &ldquo;केन्द्रीय कमिटी बैठकमा बोलाउँदा नआएर कता गए भन्दा बाटोमा बसेर &lsquo;हामी यहाँ छौँ&rsquo; भनिरहेको पो देखियो,&rdquo; ओलीले बृहत् आमसभामा भने, &ldquo;पार्टी बैठक छाडेर भागेकाहरूले के-के आरोप लगाइरहेका भेटिन्छन्, त्यस्ता भगौडाको कुरामा प्रभावित नहुन आग्रह गर्दछु।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">राजनीतिक रूपमा विभाजित भएर अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अश्लील गालीगलौजमा उत्रेको आरोप पनि प्रधानमन्त्री ओलीले लगाएका छन्।</p> <p style="text-align: justify;">&ldquo;प्रचण्ड&ndash;नेपालहरूले आफूअगाडि बसेको छन्, त्यसका पछिपछि अश्लील भनिएका नारा लागेका छन्, उहाँको नेता भनिएका मान्छेहरू गालीगलौज गरेर हिँडिरहेका छन्,&rdquo; ओलीले भने, &ldquo;तर हामीलाई बाझबाझ र दन्तबझान गर्न फुर्सद छैन, हामी गर्दैनौँ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्