काठमाडौं। बागमती प्रेदश संसद् सचिवालयले प्रदेश संसद्को सातौं अधिवेशन बोलाएको छ। आगामी माघ ७ गते अधिवेशन बोलाएको हो।

नेपालको संविधानको धारा-१८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले अधिवेशन बोलाएको सूचना प्रदेशभा सचिव कृष्णहरि खड्काले आज जारी गरेका छन्।

त्यहाँका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारूढ नेकपाकै ‘प्रचण्ड-नेपाल’ समूहले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेको छ।

त्यसपछि मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावका सहजै सामना गर्ने बताउँदै आएका छन्।

प्रदेश संसद्को अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ।

अधिवेशनका लागि गत शुक्रबार प्रदेशको मन्त्रिपरिषद् बैठक बसेको थियो।

" /> काठमाडौं। बागमती प्रेदश संसद् सचिवालयले प्रदेश संसद्को सातौं अधिवेशन बोलाएको छ। आगामी माघ ७ गते अधिवेशन बोलाएको हो।

नेपालको संविधानको धारा-१८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले अधिवेशन बोलाएको सूचना प्रदेशभा सचिव कृष्णहरि खड्काले आज जारी गरेका छन्।

त्यहाँका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारूढ नेकपाकै ‘प्रचण्ड-नेपाल’ समूहले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेको छ।

त्यसपछि मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावका सहजै सामना गर्ने बताउँदै आएका छन्।

प्रदेश संसद्को अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ।

अधिवेशनका लागि गत शुक्रबार प्रदेशको मन्त्रिपरिषद् बैठक बसेको थियो।

"> बागमती प्रदेशको अधिवेशन माघ ७ गते: Dekhapadhi बागमती प्रेदश संसद् सचिवालयले प्रदेश संसद्को सातौं अधिवेशन आगामी माघ ७ गते बोलाएको हो।
• मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल हुने।

फाइल तस्वीर
बागमती प्रदेशको अधिवेशन माघ ७ गते
काठमाडौं। बागमती प्रेदश संसद् सचिवालयले प्रदेश संसद्को सातौं अधिवेशन बोलाएको छ। आगामी माघ ७ गते अधिवेशन बोलाएको हो।

नेपालको संविधानको धारा-१८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले अधिवेशन बोलाएको सूचना प्रदेशभा सचिव कृष्णहरि खड्काले आज जारी गरेका छन्।

त्यहाँका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारूढ नेकपाकै ‘प्रचण्ड-नेपाल’ समूहले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेको छ।

त्यसपछि मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावका सहजै सामना गर्ने बताउँदै आएका छन्।

प्रदेश संसद्को अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ।

अधिवेशनका लागि गत शुक्रबार प्रदेशको मन्त्रिपरिषद् बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्