काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्ने भएका छन्।

भेला मध्यान्ह १२ बजेपछि बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुने छ।

प्रधानमन्त्री ओलीपक्षका अन्य शीर्षस्थ नेताहरूले पनि भेलालाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभा विघटनपछि त्यसविरुद्ध सोही पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले भने दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्।

प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरूले प्रतिनिधिसभा विघटन गर्नुपर्नेसम्मको स्थिति ‘प्रचण्ड-नेपाल’ पक्षले निम्त्याएको आरोप लगाउँदै आएका छन्।

पार्टी विभाजनको स्थितिमा पुग्नुको कारक पनि सोही समूह रहेको ओली र उनी पक्षको नेकपाको आरोप छ।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्ने भएका छन्।

भेला मध्यान्ह १२ बजेपछि बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुने छ।

प्रधानमन्त्री ओलीपक्षका अन्य शीर्षस्थ नेताहरूले पनि भेलालाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभा विघटनपछि त्यसविरुद्ध सोही पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले भने दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्।

प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरूले प्रतिनिधिसभा विघटन गर्नुपर्नेसम्मको स्थिति ‘प्रचण्ड-नेपाल’ पक्षले निम्त्याएको आरोप लगाउँदै आएका छन्।

पार्टी विभाजनको स्थितिमा पुग्नुको कारक पनि सोही समूह रहेको ओली र उनी पक्षको नेकपाको आरोप छ।

"> प्रधानमन्त्री ओलीले अनेरास्ववियूको भेलालाई सम्बोधन गर्ने: Dekhapadhi आफू पक्षीय अनेरास्ववियूले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गर्ने भेलालाई प्रधानमन्त्री ओली र उनी पक्षका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। ">
प्रधानमन्त्री ओलीले अनेरास्ववियूको भेलालाई सम्बोधन गर्ने
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्ने भएका छन्।

भेला मध्यान्ह १२ बजेपछि बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुने छ।

प्रधानमन्त्री ओलीपक्षका अन्य शीर्षस्थ नेताहरूले पनि भेलालाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभा विघटनपछि त्यसविरुद्ध सोही पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले भने दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्।

प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरूले प्रतिनिधिसभा विघटन गर्नुपर्नेसम्मको स्थिति ‘प्रचण्ड-नेपाल’ पक्षले निम्त्याएको आरोप लगाउँदै आएका छन्।

पार्टी विभाजनको स्थितिमा पुग्नुको कारक पनि सोही समूह रहेको ओली र उनी पक्षको नेकपाको आरोप छ।

प्रतिक्रिया दिनुहोस्