काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा शहरी विकासमन्त्री प्रभु साहले पुष्पकलम दाहाल प्रचण्डले मधेशलाई निरन्तर धोका दिदै आएको बताएका छन्।

शनिबार महोत्तरीको जलेश्वरमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले प्रचण्डले पटक-पटक मधेशलाई झुटा प्रतिबद्धता जाहेर गरेर हरेकपटक धोका मात्र दिएको बताए। जनयुद्धको समयदेखि हालसम्म निरन्तर जनतालाई आशलाग्दा एवं महत्त्वाकांक्षी वाचा गरेर पछि मधेशसँग घात गरेको नेता साहको भनाइ छ। प्रचण्डझैँ प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशसँग कुनै गलत वाचा नगरेको स्पष्ट पार्दै नेता साहले मधेशको विकास प्रधानमन्त्रीको उद्देश्य रहेको बताए।

“तपाईंहरूलाई याद छ, प्रचण्डले मधेशलाई छुट्टै प्रदेश बनाउने भन्नुभयो, आत्मनिर्णयको अधिकार दिलाउने भन्नुभयो, बराबर अधिकार दिलाउने भन्नुभयो। त्यही नाममा मधेशी सपुतलाई बलि चढाउने पनि प्रचण्ड नै हुन्। पछि मधेशसँग लभ पर्‍यो भन्ने पनि उनै प्रचण्ड हुने,” नेता साहले भने, “तर आज देख्न सक्नुहुन्छ प्रचण्डले भनेको केही पनि पूरा भएको छ? प्रचण्डले मधेशलाई निरन्तर धोका मात्र दिनुएको छ।”

“एकातिर प्रचण्डले झुट मात्र बोलेर धोका दिँदै आएका अवस्था छ, अर्कोतिर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भने मधेशलाई ढाँट्ने, छल गर्ने काम कहिले गर्नुभएन। उहाँले हरेक पटक मधेशलाई विकसित बनाउने वाचा मात्र गर्नुभयो, जुन पूरा हुँदै छ। आज मधेशको कुना कुना विकास निर्माण कार्य भइरहेको छ,” नेता साहले थपे, “मधेशलाई झुटा वाचा गरेर छल गर्ने प्रचण्ड चाहिन्छ कि बोलेर पूरा गर्ने केपी ओली चाहिन्छ, त्यो तपाईंले छनोट गर्नुस्। बेला यही हो।”

नेता साहले वर्तमान परिवेशमा देशलाई प्रधानमन्त्री ओलीले मात्र अग्रगामी दिशाबोध गर्न सक्ने भन्दै यस महाअभियानमा लाग्न सबैलाई आग्रह गरे।

" /> काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा शहरी विकासमन्त्री प्रभु साहले पुष्पकलम दाहाल प्रचण्डले मधेशलाई निरन्तर धोका दिदै आएको बताएका छन्।

शनिबार महोत्तरीको जलेश्वरमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले प्रचण्डले पटक-पटक मधेशलाई झुटा प्रतिबद्धता जाहेर गरेर हरेकपटक धोका मात्र दिएको बताए। जनयुद्धको समयदेखि हालसम्म निरन्तर जनतालाई आशलाग्दा एवं महत्त्वाकांक्षी वाचा गरेर पछि मधेशसँग घात गरेको नेता साहको भनाइ छ। प्रचण्डझैँ प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशसँग कुनै गलत वाचा नगरेको स्पष्ट पार्दै नेता साहले मधेशको विकास प्रधानमन्त्रीको उद्देश्य रहेको बताए।

“तपाईंहरूलाई याद छ, प्रचण्डले मधेशलाई छुट्टै प्रदेश बनाउने भन्नुभयो, आत्मनिर्णयको अधिकार दिलाउने भन्नुभयो, बराबर अधिकार दिलाउने भन्नुभयो। त्यही नाममा मधेशी सपुतलाई बलि चढाउने पनि प्रचण्ड नै हुन्। पछि मधेशसँग लभ पर्‍यो भन्ने पनि उनै प्रचण्ड हुने,” नेता साहले भने, “तर आज देख्न सक्नुहुन्छ प्रचण्डले भनेको केही पनि पूरा भएको छ? प्रचण्डले मधेशलाई निरन्तर धोका मात्र दिनुएको छ।”

“एकातिर प्रचण्डले झुट मात्र बोलेर धोका दिँदै आएका अवस्था छ, अर्कोतिर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भने मधेशलाई ढाँट्ने, छल गर्ने काम कहिले गर्नुभएन। उहाँले हरेक पटक मधेशलाई विकसित बनाउने वाचा मात्र गर्नुभयो, जुन पूरा हुँदै छ। आज मधेशको कुना कुना विकास निर्माण कार्य भइरहेको छ,” नेता साहले थपे, “मधेशलाई झुटा वाचा गरेर छल गर्ने प्रचण्ड चाहिन्छ कि बोलेर पूरा गर्ने केपी ओली चाहिन्छ, त्यो तपाईंले छनोट गर्नुस्। बेला यही हो।”

नेता साहले वर्तमान परिवेशमा देशलाई प्रधानमन्त्री ओलीले मात्र अग्रगामी दिशाबोध गर्न सक्ने भन्दै यस महाअभियानमा लाग्न सबैलाई आग्रह गरे।

"> प्रचण्डले मधेशलाई निरन्तर धोका दिँदै आएका छन् : प्रभु साह: Dekhapadhi
प्रचण्डले मधेशलाई निरन्तर धोका दिँदै आएका छन् : प्रभु साह

प्रतिक्रिया दिनुहोस्