काठमाडौं। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएपछि समस्या आउने गरेको बताएका छन्।

“पुष्पकमल दाहाल हुँदासम्म सबथोक ठिक हुन्छ, परेवा उडाउन थाल्नुहुन्छ, शान्तिको बाटो लिनुहुन्छ। तर जब जब प्रचण्ड बन्न थाल्नुहुन्छ, अनि उपद्रो सुरु हुन्छ,” नेकपा संस्थापन पक्षका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, “हाम्रा प्रथम अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पुष्पकमल दाहाल बनाउन धेरै प्रयास गर्नुभयो, तर प्रधानमन्त्रीले जति प्रयास गरे पनि उहाँ अन्ततः प्रचण्ड नै बन्दा पार्टी नै फुटको अवस्थामा आयो।”

मन्त्री श्रेष्ठले प्रचण्ड पुष्पकमल दाहाल बन्दा दुई पार्टी एक भएर दुई-तिहाइ बहुमत प्राप्त भएको बताउँदै फेरी उनी प्रचण्ड बनेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मार्गमा केही अवरोध सिर्जना भएको बताएका छन्।

राजनीतिक रूपमा विभाजित भएको प्रचण्ड-नेपाल समूहका नेता दाहालप्रति व्यङ्ग्य गर्दै मन्त्री श्रेष्ठले भने, “पुष्पकमल दाहाल भए लुम्बिनी गएर परेवा उडाउँछन्, प्रचण्ड भएपछि अहिलेको जस्तो गरिरहन्छन्।”

आम चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाम गठबन्धन गर्दा दुवै पार्टीले सूर्य चिह्न लिएर जाने प्रस्ताव गर्दा प्रचण्डले नमानेको प्रसङ्ग कोट्याउँदै मन्त्री श्रेष्ठले थपे, “अघिल्लो चुनावमा सूर्य चिह्न लिएर जाउँ भन्दा नमान्ने, अहिले चाँही छातीमा सूर्य टाँसेर तमाशा देखाउने?”

उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै निर्वाचनमा जाँदा पनि पहिलो भएको भन्दै अहिले सूर्य चिह्नमाथि आँखा लगाएको बताए।

" /> काठमाडौं। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएपछि समस्या आउने गरेको बताएका छन्।

“पुष्पकमल दाहाल हुँदासम्म सबथोक ठिक हुन्छ, परेवा उडाउन थाल्नुहुन्छ, शान्तिको बाटो लिनुहुन्छ। तर जब जब प्रचण्ड बन्न थाल्नुहुन्छ, अनि उपद्रो सुरु हुन्छ,” नेकपा संस्थापन पक्षका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, “हाम्रा प्रथम अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पुष्पकमल दाहाल बनाउन धेरै प्रयास गर्नुभयो, तर प्रधानमन्त्रीले जति प्रयास गरे पनि उहाँ अन्ततः प्रचण्ड नै बन्दा पार्टी नै फुटको अवस्थामा आयो।”

मन्त्री श्रेष्ठले प्रचण्ड पुष्पकमल दाहाल बन्दा दुई पार्टी एक भएर दुई-तिहाइ बहुमत प्राप्त भएको बताउँदै फेरी उनी प्रचण्ड बनेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मार्गमा केही अवरोध सिर्जना भएको बताएका छन्।

राजनीतिक रूपमा विभाजित भएको प्रचण्ड-नेपाल समूहका नेता दाहालप्रति व्यङ्ग्य गर्दै मन्त्री श्रेष्ठले भने, “पुष्पकमल दाहाल भए लुम्बिनी गएर परेवा उडाउँछन्, प्रचण्ड भएपछि अहिलेको जस्तो गरिरहन्छन्।”

आम चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाम गठबन्धन गर्दा दुवै पार्टीले सूर्य चिह्न लिएर जाने प्रस्ताव गर्दा प्रचण्डले नमानेको प्रसङ्ग कोट्याउँदै मन्त्री श्रेष्ठले थपे, “अघिल्लो चुनावमा सूर्य चिह्न लिएर जाउँ भन्दा नमान्ने, अहिले चाँही छातीमा सूर्य टाँसेर तमाशा देखाउने?”

उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै निर्वाचनमा जाँदा पनि पहिलो भएको भन्दै अहिले सूर्य चिह्नमाथि आँखा लगाएको बताए।

"> पुष्पकमल दाहालबाट ‘प्रचण्ड’ बन्दा नेकपाभित्र फुट : मन्त्री कृष्णगोपाल श्रेष्ठ: Dekhapadhi नेकपामा सामान्य हावा अलिकति चल्न खोजिरहेको छ, यसलाई व्यवस्थापन गर्ने जिम्मा हाम्रो काँधमा छ : मन्त्री श्रेष्ठ
• अघिल्लो चुनावमा सूर्य चिह्न लिएर जाउँ भन्दा नमान्ने, अहिले चाँही छातीमा सूर्य टाँसेर तमाशा देखाउने? : मन्त्री श्रेष्ठ

पुष्पकमल दाहालबाट ‘प्रचण्ड’ बन्दा नेकपाभित्र फुट : मन्त्री कृष्णगोपाल श्रेष्ठ
काठमाडौं। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएपछि समस्या आउने गरेको बताएका छन्।

“पुष्पकमल दाहाल हुँदासम्म सबथोक ठिक हुन्छ, परेवा उडाउन थाल्नुहुन्छ, शान्तिको बाटो लिनुहुन्छ। तर जब जब प्रचण्ड बन्न थाल्नुहुन्छ, अनि उपद्रो सुरु हुन्छ,” नेकपा संस्थापन पक्षका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, “हाम्रा प्रथम अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पुष्पकमल दाहाल बनाउन धेरै प्रयास गर्नुभयो, तर प्रधानमन्त्रीले जति प्रयास गरे पनि उहाँ अन्ततः प्रचण्ड नै बन्दा पार्टी नै फुटको अवस्थामा आयो।”

मन्त्री श्रेष्ठले प्रचण्ड पुष्पकमल दाहाल बन्दा दुई पार्टी एक भएर दुई-तिहाइ बहुमत प्राप्त भएको बताउँदै फेरी उनी प्रचण्ड बनेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मार्गमा केही अवरोध सिर्जना भएको बताएका छन्।

राजनीतिक रूपमा विभाजित भएको प्रचण्ड-नेपाल समूहका नेता दाहालप्रति व्यङ्ग्य गर्दै मन्त्री श्रेष्ठले भने, “पुष्पकमल दाहाल भए लुम्बिनी गएर परेवा उडाउँछन्, प्रचण्ड भएपछि अहिलेको जस्तो गरिरहन्छन्।”

आम चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाम गठबन्धन गर्दा दुवै पार्टीले सूर्य चिह्न लिएर जाने प्रस्ताव गर्दा प्रचण्डले नमानेको प्रसङ्ग कोट्याउँदै मन्त्री श्रेष्ठले थपे, “अघिल्लो चुनावमा सूर्य चिह्न लिएर जाउँ भन्दा नमान्ने, अहिले चाँही छातीमा सूर्य टाँसेर तमाशा देखाउने?”

उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै निर्वाचनमा जाँदा पनि पहिलो भएको भन्दै अहिले सूर्य चिह्नमाथि आँखा लगाएको बताए।

प्रतिक्रिया दिनुहोस्