काठमाडौं। विगतका वर्षहरूमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालबालिकाहरूसँग कुराकानी गर्ने भएका छन्। उनले आज बालुवाटारमा दिउँसो ४ बजे बालबालिकाहरूसँग कुारकानी गर्नेछन्।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको दिनमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका छन्। नयाँ वर्षको दिन बालबालिकाहरूसँगको कुराकानीलाई निरन्तरता दिएको यो तेस्रो वर्ष हो।

यसअघि उनले नयाँ वर्षको दिन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका थिए।

यसपटक भने कोरोना महामारीको कारण कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको जनाइएको छ।

" /> काठमाडौं। विगतका वर्षहरूमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालबालिकाहरूसँग कुराकानी गर्ने भएका छन्। उनले आज बालुवाटारमा दिउँसो ४ बजे बालबालिकाहरूसँग कुारकानी गर्नेछन्।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको दिनमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका छन्। नयाँ वर्षको दिन बालबालिकाहरूसँगको कुराकानीलाई निरन्तरता दिएको यो तेस्रो वर्ष हो।

यसअघि उनले नयाँ वर्षको दिन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका थिए।

यसपटक भने कोरोना महामारीको कारण कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको जनाइएको छ।

"> प्रधानमन्त्रीले आज बालबालिकासँग कुरा गर्ने: Dekhapadhi प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको दिनमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका छन्।
• नयाँ वर्षको दिन बालबालिकाहरूसँगको कुराकानीलाई निरन्तरता दिएको यो तेस्रो वर्ष हो।

प्रधानमन्त्रीले आज बालबालिकासँग कुरा गर्ने
काठमाडौं। विगतका वर्षहरूमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालबालिकाहरूसँग कुराकानी गर्ने भएका छन्। उनले आज बालुवाटारमा दिउँसो ४ बजे बालबालिकाहरूसँग कुारकानी गर्नेछन्।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको दिनमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका छन्। नयाँ वर्षको दिन बालबालिकाहरूसँगको कुराकानीलाई निरन्तरता दिएको यो तेस्रो वर्ष हो।

यसअघि उनले नयाँ वर्षको दिन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बालबालिकाहरूसँग कुराकानी गर्दै आएका थिए।

यसपटक भने कोरोना महामारीको कारण कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्