काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षको भेला शनिबार काठमाडौंमा हुने भएको छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका मन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री गोपालमान श्रेष्ठले पनि भेलालाई सम्बोधन गर्नेछन्।

भेला ओलीपक्षको काठमाडौं जिल्ला कमिटीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने भएको हो।

यसअघि बुधबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ओलीपक्षको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेला भएको थियो।

भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै प्रतिनिधिसभा पुनस्र्थापना संवैधानिक रूपमा हुने अवस्था नरहेको जिकिर गरेका थिए।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको हो। ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।

प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाकै अर्का अध्यक्ष दाहाल र नेता नेपाल ‘प्रचण्ड-माधव’ समूह असन्तुष्ट बनेको थियो। त्यसलगत्तै राजनीतिक रूपमा नेकपा विभाजन भइसकेको छ। उक्त विभाजनपछि नेकपाका अध्यक्ष ओलीपक्ष र ‘प्रचण्ड-नेपाल’ पक्षले छुट्टा-छुट्टै भेला गर्दै आएका छन्।

" /> काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षको भेला शनिबार काठमाडौंमा हुने भएको छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका मन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री गोपालमान श्रेष्ठले पनि भेलालाई सम्बोधन गर्नेछन्।

भेला ओलीपक्षको काठमाडौं जिल्ला कमिटीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने भएको हो।

यसअघि बुधबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ओलीपक्षको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेला भएको थियो।

भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै प्रतिनिधिसभा पुनस्र्थापना संवैधानिक रूपमा हुने अवस्था नरहेको जिकिर गरेका थिए।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको हो। ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।

प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाकै अर्का अध्यक्ष दाहाल र नेता नेपाल ‘प्रचण्ड-माधव’ समूह असन्तुष्ट बनेको थियो। त्यसलगत्तै राजनीतिक रूपमा नेकपा विभाजन भइसकेको छ। उक्त विभाजनपछि नेकपाका अध्यक्ष ओलीपक्ष र ‘प्रचण्ड-नेपाल’ पक्षले छुट्टा-छुट्टै भेला गर्दै आएका छन्।

"> ओली नेतृत्वको नेकपाको भेला शनिबार काठमाडौंमा: Dekhapadhi भेलालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने।
• राजनीतिक रूपमा नेकपा विभाजन भएपछि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल ‘प्रचण्ड-नेपाल’ समूहले छुट्टा-छुट्टै भेला गर्दै आएका छन्।

ओली नेतृत्वको नेकपाको भेला शनिबार काठमाडौंमा
काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षको भेला शनिबार काठमाडौंमा हुने भएको छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका मन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री गोपालमान श्रेष्ठले पनि भेलालाई सम्बोधन गर्नेछन्।

भेला ओलीपक्षको काठमाडौं जिल्ला कमिटीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने भएको हो।

यसअघि बुधबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ओलीपक्षको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेला भएको थियो।

भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै प्रतिनिधिसभा पुनस्र्थापना संवैधानिक रूपमा हुने अवस्था नरहेको जिकिर गरेका थिए।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको हो। ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।

प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाकै अर्का अध्यक्ष दाहाल र नेता नेपाल ‘प्रचण्ड-माधव’ समूह असन्तुष्ट बनेको थियो। त्यसलगत्तै राजनीतिक रूपमा नेकपा विभाजन भइसकेको छ। उक्त विभाजनपछि नेकपाका अध्यक्ष ओलीपक्ष र ‘प्रचण्ड-नेपाल’ पक्षले छुट्टा-छुट्टै भेला गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्