काठमाडौँ। संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपाको ‘प्रचण्ड-माधव’ समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलहरू आन्दोलित रहँदा राप्रपा भने राजसंस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना र गोलमेच सम्मेलनको माग राख्दै प्रदर्शनमा उत्रिने भएको हो।

राप्रपाले शुक्रबार रत्नपार्कको शान्ति बाटिकामा प्रदर्शन गर्ने जनाएको हो।

राप्रपाको कार्य सम्पादन समिति सदस्य तथा पार्टीका प्रभावशाली युवा नेता सगुनसुन्दर लावतीले प्रदर्शनमा भ्रष्टाचार नियन्त्रण, तीन तहको सरकारले तेहोरो असुल्ने करदेखि महिला हिंसा न्यूनीकरणलगायतको माग पनि उठाइने बताए।

सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै पार्टीका एकजना अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

प्रदर्शनमार्फत् देशको वर्तमान स्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गरिने पनि उल्लेख गरेका छन्।

" /> काठमाडौँ। संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपाको ‘प्रचण्ड-माधव’ समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलहरू आन्दोलित रहँदा राप्रपा भने राजसंस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना र गोलमेच सम्मेलनको माग राख्दै प्रदर्शनमा उत्रिने भएको हो।

राप्रपाले शुक्रबार रत्नपार्कको शान्ति बाटिकामा प्रदर्शन गर्ने जनाएको हो।

राप्रपाको कार्य सम्पादन समिति सदस्य तथा पार्टीका प्रभावशाली युवा नेता सगुनसुन्दर लावतीले प्रदर्शनमा भ्रष्टाचार नियन्त्रण, तीन तहको सरकारले तेहोरो असुल्ने करदेखि महिला हिंसा न्यूनीकरणलगायतको माग पनि उठाइने बताए।

सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै पार्टीका एकजना अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

प्रदर्शनमार्फत् देशको वर्तमान स्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गरिने पनि उल्लेख गरेका छन्।

"> देशलाई ‘सही मार्गमा फर्काउन’ राप्रपाले प्रदर्शन गर्ने: Dekhapadhi राप्रपाले राजसंस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना र गोलमेच सम्मेलनलगायत माग राख्दै पर्सि प्रदर्शन गर्ने।
• प्रदर्शनमा सहभागी हुन पार्टीका एकजना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको आह्वान।

देशलाई ‘सही मार्गमा फर्काउन’ राप्रपाले प्रदर्शन गर्ने
काठमाडौँ। संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपाको ‘प्रचण्ड-माधव’ समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलहरू आन्दोलित रहँदा राप्रपा भने राजसंस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना र गोलमेच सम्मेलनको माग राख्दै प्रदर्शनमा उत्रिने भएको हो।

राप्रपाले शुक्रबार रत्नपार्कको शान्ति बाटिकामा प्रदर्शन गर्ने जनाएको हो।

राप्रपाको कार्य सम्पादन समिति सदस्य तथा पार्टीका प्रभावशाली युवा नेता सगुनसुन्दर लावतीले प्रदर्शनमा भ्रष्टाचार नियन्त्रण, तीन तहको सरकारले तेहोरो असुल्ने करदेखि महिला हिंसा न्यूनीकरणलगायतको माग पनि उठाइने बताए।

सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै पार्टीका एकजना अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

प्रदर्शनमार्फत् देशको वर्तमान स्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गरिने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्