नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नाम कम्युनिष्ट पार्टी भएपनि सत्तामा पुगेपछि आचरण विग्रिएकाले साँच्चै कम्युनिष्ट नै छौं त भनेर प्रश्न उठ्न थालेको बताएका छन् । पद र प्रतिष्ठाको लोभमा कम्युनिष्टहरुमा पञ्चायत र निरंकुश शैलीको आचरण देखिन लागेको पनि अध्यक्ष दाहालको भनाइ छ। नेता-कार्यकर्ताहरुमा कम्युनिष्ट आचरण हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका नेकपा अध्यक्ष दाहालले अझैपनि व्यवहार नसुध्रिने हो भने पतन हुने चेतावनी पनि दिए ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित सहाना प्रधान स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले क्रान्ति र आन्दोलनमा पुराना नेताहरुले गरेको त्याग र संघर्षलाई सम्मान गर्दा आफैंलाई प्रश्न गर्नुपर्ने अवस्था आएको बताए । अध्यक्ष दाहालले भने, “गरिबी र उत्पीडन विरुद्ध, न्याय र स्वतन्त्रताको निम्ति लडेको भनेर जनताले हामीलाई माया गरे, विश्वास गरे तर हाम्रो आचरण सुध्रिएन ।”

समाजवादको आधार निर्माण गर्न अब व्यवहार परिवर्तन गर्नुपर्ने दाहालले औंल्याएका छन् ।

दाहालले आफूहरु कतै कम्युनिष्ट आदर्श, विचार र निष्ठाबाट थाहै नपाइ स्खलित हुँदै जाने प्रक्रियामा त छैनौं ? भनेर समीक्षा गर्नुपर्ने वेला भएको समेत बताए ।

" /> नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नाम कम्युनिष्ट पार्टी भएपनि सत्तामा पुगेपछि आचरण विग्रिएकाले साँच्चै कम्युनिष्ट नै छौं त भनेर प्रश्न उठ्न थालेको बताएका छन् । पद र प्रतिष्ठाको लोभमा कम्युनिष्टहरुमा पञ्चायत र निरंकुश शैलीको आचरण देखिन लागेको पनि अध्यक्ष दाहालको भनाइ छ। नेता-कार्यकर्ताहरुमा कम्युनिष्ट आचरण हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका नेकपा अध्यक्ष दाहालले अझैपनि व्यवहार नसुध्रिने हो भने पतन हुने चेतावनी पनि दिए ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित सहाना प्रधान स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले क्रान्ति र आन्दोलनमा पुराना नेताहरुले गरेको त्याग र संघर्षलाई सम्मान गर्दा आफैंलाई प्रश्न गर्नुपर्ने अवस्था आएको बताए । अध्यक्ष दाहालले भने, “गरिबी र उत्पीडन विरुद्ध, न्याय र स्वतन्त्रताको निम्ति लडेको भनेर जनताले हामीलाई माया गरे, विश्वास गरे तर हाम्रो आचरण सुध्रिएन ।”

समाजवादको आधार निर्माण गर्न अब व्यवहार परिवर्तन गर्नुपर्ने दाहालले औंल्याएका छन् ।

दाहालले आफूहरु कतै कम्युनिष्ट आदर्श, विचार र निष्ठाबाट थाहै नपाइ स्खलित हुँदै जाने प्रक्रियामा त छैनौं ? भनेर समीक्षा गर्नुपर्ने वेला भएको समेत बताए ।

"> हामी नाम मात्रको कम्युनिष्ट भयौं: नेकपा अध्यक्ष दाहाल : Dekhapadhi
हामी नाम मात्रको कम्युनिष्ट भयौं: नेकपा अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नाम कम्युनिष्ट पार्टी भएपनि सत्तामा पुगेपछि आचरण विग्रिएकाले साँच्चै कम्युनिष्ट नै छौं त भनेर प्रश्न उठ्न थालेको बताएका छन् । पद र प्रतिष्ठाको लोभमा कम्युनिष्टहरुमा पञ्चायत र निरंकुश शैलीको आचरण देखिन लागेको पनि अध्यक्ष दाहालको भनाइ छ। नेता-कार्यकर्ताहरुमा कम्युनिष्ट आचरण हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका नेकपा अध्यक्ष दाहालले अझैपनि व्यवहार नसुध्रिने हो भने पतन हुने चेतावनी पनि दिए ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित सहाना प्रधान स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले क्रान्ति र आन्दोलनमा पुराना नेताहरुले गरेको त्याग र संघर्षलाई सम्मान गर्दा आफैंलाई प्रश्न गर्नुपर्ने अवस्था आएको बताए । अध्यक्ष दाहालले भने, “गरिबी र उत्पीडन विरुद्ध, न्याय र स्वतन्त्रताको निम्ति लडेको भनेर जनताले हामीलाई माया गरे, विश्वास गरे तर हाम्रो आचरण सुध्रिएन ।”

समाजवादको आधार निर्माण गर्न अब व्यवहार परिवर्तन गर्नुपर्ने दाहालले औंल्याएका छन् ।

दाहालले आफूहरु कतै कम्युनिष्ट आदर्श, विचार र निष्ठाबाट थाहै नपाइ स्खलित हुँदै जाने प्रक्रियामा त छैनौं ? भनेर समीक्षा गर्नुपर्ने वेला भएको समेत बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्