काठमाडौं। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध त्यहाँको प्रदेश संसद्‍मा अविश्वासको प्रस्ताव दर्ता भएको छ। आज बिहान १० बजेर ४७ मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।

दर्ता गराउने सत्तारूढ पार्टी नेकपाकै असन्तुष्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय सांसदहरू हुन्। प्रदेश संसद् सचिवालयका सूचना अधिकारी प्रमोद विकले ३७ जना सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएको बताए।

प्रदेश सभामा जम्मा ९३ जना सांसद् छन्। र, अविश्वासको प्रस्ताव दर्ता गराउने सबै सांसदहरू ‘प्रचण्ड–नेपाल’ समूहका हुन्। अविश्वास प्रस्तावमा “मुख्यमन्त्री शेरधन राईको काम सन्तोषजनक नभएको र संविधानको धारा १८८ (४) बमोजिम र १८३ को (३) बजमोम हटाउन माग गरिएको छ।” सूचना अधिकारी विकले बताए।

अविश्वास प्रस्ताव दर्ता गराउने सांसद्हरूले सांसद् भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पनि गरेको छ। बाँकी कारबाही प्रदेश सभा नियमावली अनुसार हुने प्रदेश सचिवालयले जनाएको छ।

" /> काठमाडौं। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध त्यहाँको प्रदेश संसद्‍मा अविश्वासको प्रस्ताव दर्ता भएको छ। आज बिहान १० बजेर ४७ मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।

दर्ता गराउने सत्तारूढ पार्टी नेकपाकै असन्तुष्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय सांसदहरू हुन्। प्रदेश संसद् सचिवालयका सूचना अधिकारी प्रमोद विकले ३७ जना सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएको बताए।

प्रदेश सभामा जम्मा ९३ जना सांसद् छन्। र, अविश्वासको प्रस्ताव दर्ता गराउने सबै सांसदहरू ‘प्रचण्ड–नेपाल’ समूहका हुन्। अविश्वास प्रस्तावमा “मुख्यमन्त्री शेरधन राईको काम सन्तोषजनक नभएको र संविधानको धारा १८८ (४) बमोजिम र १८३ को (३) बजमोम हटाउन माग गरिएको छ।” सूचना अधिकारी विकले बताए।

अविश्वास प्रस्ताव दर्ता गराउने सांसद्हरूले सांसद् भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पनि गरेको छ। बाँकी कारबाही प्रदेश सभा नियमावली अनुसार हुने प्रदेश सचिवालयले जनाएको छ।

"> प्रदेश-१ को संसद्‍मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन सिफारिस: Dekhapadhi
प्रदेश-१ को संसद्‍मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन सिफारिस <p style="text-align: justify;">काठमाडौं। प्रदेश नम्बर&ndash;१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध त्यहाँको प्रदेश संसद्&zwj;मा&nbsp;अविश्वासको प्रस्ताव दर्ता भएको छ।&nbsp;आज बिहान १० बजेर ४७ मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।</p> <p style="text-align: justify;">दर्ता गराउने सत्तारूढ पार्टी नेकपाकै असन्तुष्ट पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; र माधवकुमार नेपाल पक्षीय सांसदहरू हुन्।&nbsp;प्रदेश संसद् सचिवालयका सूचना अधिकारी प्रमोद विकले ३७ जना सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएको बताए।</p> <p style="text-align: justify;">प्रदेश सभामा जम्मा ९३ जना सांसद् छन्। र, अविश्वासको प्रस्ताव दर्ता गराउने सबै सांसदहरू &lsquo;प्रचण्ड&ndash;नेपाल&rsquo; समूहका हुन्।&nbsp;अविश्वास प्रस्तावमा &ldquo;मुख्यमन्त्री शेरधन राईको काम सन्तोषजनक नभएको र संविधानको धारा १८८ (४) बमोजिम र १८३ को (३) बजमोम हटाउन माग गरिएको छ।&rdquo; सूचना अधिकारी विकले बताए।</p> <p style="text-align: justify;">अविश्वास प्रस्ताव दर्ता गराउने सांसद्हरूले सांसद् भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पनि गरेको छ।&nbsp;बाँकी कारबाही प्रदेश सभा नियमावली अनुसार हुने प्रदेश सचिवालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्