योनेक्स सनराईज पुष्पलाल स्मृति र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको १०औं संस्करण अर्को साता काठमाडौंमा हुने भएको छ।
नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले पुस २२ गते देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा प्रतियोगिता गर्ने जानकारी गराएको छ।
प्रतियोगितामा पुरुष एकलअन्तर्गत शीर्ष १६ वरियताभित्रका र त्यसवाहिरका गरी दुई प्रतिस्पर्धा हुनेछ। यसैगरी महिला एकलतर्फ पनि शीर्ष १२ वरियताभित्र र वाहिरका गरी दुई प्रतिस्पर्धा हुने जनाइएको छ।
यसैगरी पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु-१७ एकल र ४५ वर्ष माथिको भेट्रान्स युगल गरी १० विधामा प्रतिपर्धा हुने आयोजकलाई उद्धृत गर्दै राखेपले जनाएको छ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला, तीन विभागिय टोली (नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब)बाट गरी करिब २०० खेलाडीहरूले सहभागिता अपेक्षा गरिएको छ।
प्रतियोगिताको र्‍याङ्किङ्ग प्रतिस्पर्धामा खेलाडीहरूले जनही १ हजार ५०० रूपैयाँ सहभागिता रकम प्राप्त गर्ने छन्। यस्तै पहिलो चरणको लिग खेलमा विजयी हुने खेलाडीले प्रत्येक खेलको थप १ हजार ५०० रूपैयाँ म्याच मनी पाउनेछन्।
क्वाटरफाईनमा विजय हासिल गर्ने खेलाडीले ८ हजार रूपैयाँ प्राप्त गर्ने छन् भने सेमिफाइनल जित्नेले जनही १६ हजार रूपैयाँ पाउनेछन्। प्रतियोगिताको विजेताले भने थप २० हजार रूपैयाँ तथा उपविजेताले थप ५ हजार रूपैयाँ पुरस्कार पाउने बताइएको छ।
यस्तै अन्य विधामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ वर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरूले २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५÷५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। यसै गरी छात्र तथा छात्रा यु– १७ का विजयीले १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार रूपैयाँ पाउनेछन्।
" /> योनेक्स सनराईज पुष्पलाल स्मृति र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको १०औं संस्करण अर्को साता काठमाडौंमा हुने भएको छ।
नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले पुस २२ गते देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा प्रतियोगिता गर्ने जानकारी गराएको छ।
प्रतियोगितामा पुरुष एकलअन्तर्गत शीर्ष १६ वरियताभित्रका र त्यसवाहिरका गरी दुई प्रतिस्पर्धा हुनेछ। यसैगरी महिला एकलतर्फ पनि शीर्ष १२ वरियताभित्र र वाहिरका गरी दुई प्रतिस्पर्धा हुने जनाइएको छ।
यसैगरी पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु-१७ एकल र ४५ वर्ष माथिको भेट्रान्स युगल गरी १० विधामा प्रतिपर्धा हुने आयोजकलाई उद्धृत गर्दै राखेपले जनाएको छ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला, तीन विभागिय टोली (नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब)बाट गरी करिब २०० खेलाडीहरूले सहभागिता अपेक्षा गरिएको छ।
प्रतियोगिताको र्‍याङ्किङ्ग प्रतिस्पर्धामा खेलाडीहरूले जनही १ हजार ५०० रूपैयाँ सहभागिता रकम प्राप्त गर्ने छन्। यस्तै पहिलो चरणको लिग खेलमा विजयी हुने खेलाडीले प्रत्येक खेलको थप १ हजार ५०० रूपैयाँ म्याच मनी पाउनेछन्।
क्वाटरफाईनमा विजय हासिल गर्ने खेलाडीले ८ हजार रूपैयाँ प्राप्त गर्ने छन् भने सेमिफाइनल जित्नेले जनही १६ हजार रूपैयाँ पाउनेछन्। प्रतियोगिताको विजेताले भने थप २० हजार रूपैयाँ तथा उपविजेताले थप ५ हजार रूपैयाँ पुरस्कार पाउने बताइएको छ।
यस्तै अन्य विधामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ वर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरूले २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५÷५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। यसै गरी छात्र तथा छात्रा यु– १७ का विजयीले १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार रूपैयाँ पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्