काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभाजन देखा परेपछि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले ओली समुहका मुख्यमन्त्री पौडेलकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
सो प्रस्ताव दर्ता गराउनुअघि आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका छन् ।
" />

">
वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले राजीनामा दिए: Dekhapadhi
वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले राजीनामा दिए
<p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभाजन देखा परेपछि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।</p>
<p style="text-align: justify;">पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले ओली समुहका मुख्यमन्त्री पौडेलकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। </p>
<p style="text-align: justify;">सो प्रस्ताव दर्ता गराउनुअघि आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका छन् ।</p>
<p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-12-25/063918441rajinama.jpg" /></p>