काठमाडौं। नेकपाको प्रचण्ड-माधव समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ। 

महासचिवको टुंगो लगाउन बसेको शीर्ष नेताहरूको बैठकमा पाण्डेलाई महासचिव बनाउने सहमति भएको हो। 

बबरमहलस्थित कार्की ब्यान्क्वेटमा केही बेरमा हुने केन्द्रीय कमिटी बैठकले पाण्डेलाई महासचिव बनाउने निर्णय गर्ने बताइएको छ। 

महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूको दाबी थियो। 

" /> काठमाडौं। नेकपाको प्रचण्ड-माधव समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ। 

महासचिवको टुंगो लगाउन बसेको शीर्ष नेताहरूको बैठकमा पाण्डेलाई महासचिव बनाउने सहमति भएको हो। 

बबरमहलस्थित कार्की ब्यान्क्वेटमा केही बेरमा हुने केन्द्रीय कमिटी बैठकले पाण्डेलाई महासचिव बनाउने निर्णय गर्ने बताइएको छ। 

महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूको दाबी थियो। 

"> नेकपा प्रचण्ड-माधव समूहको महासचिव सुरेन्द्र पाण्डेलाई बनाउने तयारी: Dekhapadhi
नेकपा प्रचण्ड-माधव समूहको महासचिव सुरेन्द्र पाण्डेलाई बनाउने तयारी <p style="text-align: justify;">काठमाडौं। नेकपाको प्रचण्ड-माधव समूहले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">महासचिवको टुंगो लगाउन बसेको शीर्ष नेताहरूको बैठकमा पाण्डेलाई महासचिव बनाउने सहमति भएको हो।&nbsp;</p> <p style="text-align: justify;">बबरमहलस्थित कार्की ब्यान्क्वेटमा केही बेरमा हुने केन्द्रीय कमिटी बैठकले पाण्डेलाई महासचिव बनाउने निर्णय गर्ने बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूको दाबी थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्