काठमाडौं। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहको बैठक केही बेरमा बोलाइएको छ।

बबरमहलस्थित कार्की ब्यान्क्वेटमा हुने बैठकमा आफ्नो समूहको महासचिव चयन गरिने नेता भास्कर काफ्लेले बताएका छन्।

"केन्द्रीय कमिटी बैठक ११ बजे बबरमहलमा बस्दैछ," उनले भने, "आजको बैठकमा पार्टीको महासचिव चयन लगायतका विषयमा छलफल हुनेछ।"

प्रचण्ड-नेपाल समूहको महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूको दाबी छ।

" /> काठमाडौं। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहको बैठक केही बेरमा बोलाइएको छ।

बबरमहलस्थित कार्की ब्यान्क्वेटमा हुने बैठकमा आफ्नो समूहको महासचिव चयन गरिने नेता भास्कर काफ्लेले बताएका छन्।

"केन्द्रीय कमिटी बैठक ११ बजे बबरमहलमा बस्दैछ," उनले भने, "आजको बैठकमा पार्टीको महासचिव चयन लगायतका विषयमा छलफल हुनेछ।"

प्रचण्ड-नेपाल समूहको महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूको दाबी छ।

"> नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै: Dekhapadhi
नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहको बैठक केही बेरमा बोलाइएको छ।

बबरमहलस्थित कार्की ब्यान्क्वेटमा हुने बैठकमा आफ्नो समूहको महासचिव चयन गरिने नेता भास्कर काफ्लेले बताएका छन्।

"केन्द्रीय कमिटी बैठक ११ बजे बबरमहलमा बस्दैछ," उनले भने, "आजको बैठकमा पार्टीको महासचिव चयन लगायतका विषयमा छलफल हुनेछ।"

प्रचण्ड-नेपाल समूहको महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस्