काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राई सिफारिस भएका छन्।

गत मंशिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा राईलाई सिफारिस गरेको खुलेको हो।

“संवैधानिक परिषदले अख्तियारमा राईलाई सिफारिस गरेको पत्र संसद सचिवालय पुगेपछि यो रहस्य खुलेको हो,” स्रोतले भनेको छ। संसदीय सुनवाईका लागि भन्दै परिषद्को पत्र संसद सचिवालय पुगे पनि प्रतिनिधिसभा विघटन भएकाले सुनवाइ भने नहुने भएको छ।

" /> काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राई सिफारिस भएका छन्।

गत मंशिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा राईलाई सिफारिस गरेको खुलेको हो।

“संवैधानिक परिषदले अख्तियारमा राईलाई सिफारिस गरेको पत्र संसद सचिवालय पुगेपछि यो रहस्य खुलेको हो,” स्रोतले भनेको छ। संसदीय सुनवाईका लागि भन्दै परिषद्को पत्र संसद सचिवालय पुगे पनि प्रतिनिधिसभा विघटन भएकाले सुनवाइ भने नहुने भएको छ।

"> अख्तियार प्रमुखमा पूर्वसचिव राई सिफारिस : Dekhapadhi
अख्तियार प्रमुखमा पूर्वसचिव राई सिफारिस  <p style="text-align: justify;">काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राई सिफारिस भएका छन्।</p> <p style="text-align: justify;">गत मंशिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा राईलाई सिफारिस गरेको खुलेको हो।</p> <p style="text-align: justify;">&ldquo;संवैधानिक परिषदले अख्तियारमा राईलाई सिफारिस गरेको पत्र संसद सचिवालय पुगेपछि यो रहस्य खुलेको हो,&rdquo; स्रोतले भनेको छ। संसदीय सुनवाईका लागि भन्दै परिषद्को पत्र संसद सचिवालय पुगे पनि प्रतिनिधिसभा विघटन भएकाले सुनवाइ भने नहुने भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्