काठमाडौं। सरकारविरुद्ध देशव्यापी प्रदर्शन गरेर ‘ब्युँझिएको’ सन्देश दिएको नेपाली कांग्रेस राजावादीहरूको प्रदर्शनबाट ‘सशंकित’ भएको पाइएको छ। जो सोमबार प्रकट भयो।

सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेरै राजावादी र राजतन्त्रको विरोध गरे।

सरकारको विरोधसँगै उनीहरूले राजतन्त्रको पनि चर्को आलोचना गरे।

सडक आन्दोलनमा रहेको राजावादी शक्तिहरूलाई फेरि ‘प्रतिगामी शक्ति’ को संज्ञा दिँदै उनीहरूले राजा आउने भ्रम नपाल्न चेतावनीसमेत दिए।

जबकि मंसिरको दोस्रो सातादेखि राजावादीहरूले ‘जहाँ जन, त्यहीँ प्रदर्शन’ गर्दै आएका छन्। र, संघीयतादेखि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता मुलुकलाई नफापेको बताइरहेका छन्।

यहीबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरमै कांग्रेस सभापति देउवाले राजा फर्किने कल्पनासम्म गर्न नसकिने र राजा आउने भ्रम कसैलाई नपाल्न आग्रह गरे।

देउवा मुलुकको संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनलाई सम्बोधन नगरेर मकवानपुर पुगेका हुन्।

त्यहाँ गएर राजतन्त्रको विरुद्धमा देउवा ‘गर्जिनु’ लाई अर्थपूर्ण रूपमा हेरिएको छ। र, उनको त्यो गर्जनले तीनवटा सन्देश दिन खोजेको देखिन्छ।

पहिलो- कांग्रेस राजा चाहँदैन।

देउवाले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको मुद्दामा ‘कांग्रेस अटल छ’ भन्ने पुष्टि गर्न खोजेका छन्।

कांग्रेसभित्रका राजावादी र हिन्दू राष्ट्रवादी भनिएकाहरूलाई मुखमा बुजो लगाउने प्रयास उनको देखिन्छ।

किनभने राजाको प्रत्यक्ष शासन रहेको निर्दलीय व्यवस्थाको विरुद्धमा उनी पटक–पटक जेलनेल भोगेका नेता हुन्। यातना सहेका नेता हुन्।

त्यति मात्रै नभएर २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट अपदस्त भएका पूर्वप्रधानमन्त्रीसमेत हुन्।

यसले गर्दा राजासहितको संवैधानिक राजसंस्थाको कल्पनासम्म गर्न चाहँदैनन् भन्नेमा देउवाले आफूलाई फेरि पुष्टि गर्ने प्रयास गरेका छन्।

दोस्रो- राजवादीको अजेण्डामा कांग्रेसको नैतिक समर्थन छैन।

देउवाले राप्रपा अध्यक्ष कमल थापासहितका राजावादीहरूलाई नागार्जुनदेखि नारायणहिटीमा पूर्वराजा ज्ञानेन्द्र शाह फेरि राजाको हैसियतमा आउने कल्पना गर्नु बेकार छ भनेर गलाउन खोजेका छन्।

जुन राजावादीहरूको अजेण्डामा कांग्रेसको नैतिक समर्थनसम्म नरहने बताउन पनि देउवाले खोजेको देखिन्छ।

तेस्रो- कांग्रेसको आधिकारिक लाइन हिन्दूराष्ट्र होइन।

हिन्दूराष्ट्र र राजतन्त्रको सवालमा कांग्रेसलाई राजावादी शक्ति राप्रपासँगै एउटै डालोमा राखेर बुझ्नेहरूको संख्या कमी छैन।

हुन पनि कांग्रेसभित्र राजा फर्कियोस् भन्नेहरूको जमात ठूलै छ। हिन्दूराष्ट्र चाहने त अधिक छन्।

राजावादीहरूको प्रदर्शनमा राजावादी शक्तिका भन्दा बढी कांग्रेसका र त्यसपछि नेकपाको कार्यकर्ता देखिएको चर्चा आलै छ।

भित्रीरूपमा हिन्दूवादीहरूको समूह बनाउने काम चाहिँ पार्टी महामन्त्री शशांक कोइरालाले गर्दै आएका छन्।

तै पनि यो पार्टीको आधिकारिक लाइन होइन भन्दै सभापति देउवाले ‘क्लियर’ गर्न खोजेको देखिन्छ।

यसका अतिरिक्त राजावादीसँग प्रधानमन्त्री केपी शर्मा ओलीकै मिलेमतोको आरोप लगाउँदै कांग्रेसलाई चोख्याउने प्रयास गरेका छन् देउवाले।

यता काठमाडौंमा वरिष्ठ नेता पौडेल राजावादीहरूले “कस्तो राजा ल्याउन खोजेको? कि २०६१ सालको जस्तो” भन्दै कड्किए।

उनले राजाको पालामा लोकतन्त्रको कुरा गर्दा टाउको काटिने गरेको भन्दै मुख थुन्ने निरङ्कुश राजा आवश्यक नरहेको बताए।

तर, कम्युनिस्ट सरकारको व्यवहार पनि राजाको प्रत्यक्ष शासनमा जस्तो भएको भन्दै दुःखेसो पोखे।

उनले यसो भन्नुको पछाडि केही दिन अगाडि उनी गृह जिल्लामा पुल उद्घाटन गर्न दलबलसहित जाँदा पक्राउ गरेका थिए। उनले पनि प्रतिगमनकारी शक्तिको उदय असम्भव रहेको बताए।

पार्टीका सभापति देउवा र वरिष्ठ नेता पौडेल राजा र हिन्दूराष्ट्रको विरुद्धमा चर्को गरी बोल्दा सोही दिन सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग महामन्त्री शशांक कोइरालाले भने हिन्दूराष्टको पक्षमा जनमत संग्रह गर्नुपर्ने धारणा राखेका थिए।

उनको यो अडान पूर्ववत् नै हो। जबकि धर्म निरपेक्ष राष्ट्र लेखिएको संविधान जारी गर्ने कांग्रेसबाटै निर्वाचित तत्कालीन राष्ट्रपति डा.रामवरण यादव हुन्।

यसरी कांग्रेस पार्टीभित्र प्राप्त राजनीतिक उपलब्धिहरूको अपनत्व ग्रहणमै विचलन भने देखिएको छ।

" /> काठमाडौं। सरकारविरुद्ध देशव्यापी प्रदर्शन गरेर ‘ब्युँझिएको’ सन्देश दिएको नेपाली कांग्रेस राजावादीहरूको प्रदर्शनबाट ‘सशंकित’ भएको पाइएको छ। जो सोमबार प्रकट भयो।

"> सरकारविरुद्धको प्रदर्शनमार्फत् कांग्रेसले दिन खोजेका तीन सन्देश: Dekhapadhi
सरकारविरुद्धको प्रदर्शनमार्फत् कांग्रेसले दिन खोजेका तीन सन्देश

प्रतिक्रिया दिनुहोस्