कांग्रेसले पहिलोपटक सरकारविरुद्ध प्रदर्शन गरेकाे हाे।
तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहारलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेकोले ७७ वटै जिल्लामा प्रदर्शन गरिएकाे छ।
प्रदर्शनमा कांग्रेसले भ्रष्टाचार, बढ्दो बलात्कार र हिंसालगायत जनजीविकाको सवाल उठाएकाे छ।
देशव्यापी प्रदर्शनअन्तर्गत सभापति शेरबहादुर देउवाले मकवानपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्नेछन्।
उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

सुरु भयाे कांग्रेसकाे सरकारविराेधी प्रदर्शन: Dekhapadhi
सुरु भयाे कांग्रेसकाे सरकारविराेधी प्रदर्शन

काठमाडौं। नेपाली कांग्रेसकाे सरकारविराेधी प्रदर्शन सुरू भएकाे छ।

अहिले सुन्धाराबाट एउटा जुलुस निस्किएकाे छ।

विभिन्न ठाउँबाट निस्किएका जुलुस शान्तिवाटिकामा जम्मा हुनेछन्।

त्यहाँ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सम्बोधन गर्नेछन्।