सिफारिस

काठमाडौँ। नेत्रविक्रम चन्द समूहले गरेको हिसांत्मक गतिविधिका बारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजसम्म मुख फोरेका छैनन्।

मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई घरबाट अपहरण गरी निर्मम हत्या गरेपछि सरकार, सबैजसो राजनीतिक दल र नेताले धारणा सार्वजनिक गर्दा पनि कार्यकारी अध्यक्ष प्रचण्डले भने अहिलेसम्म मुख फोरेका छैनन्।

ओली नेतृत्वको सरकारले बुधबार गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बोलाएर चन्द समूहले बाटो फेरेको जनाउँदै सरकारले नयाँ रणनीति बनाएर नियन्त्रण गर्ने योजना बनाउने निष्कर्ष निकाल्यो।

बिहीबार अपराह्न बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चन्द समूहलाई हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान हल गर्न आग्रह गरेको थियो।

“व्यक्ति हत्या छाडेर शान्तिपूर्ण बाटोमा आउन कांग्रेसले आग्रह गरेको छ,” बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने, “साथै, व्यक्ति हत्यामा संलग्नलाई कारवाही गर्न पनि आजको पदाधिकारी बैठकले माग गरेको छ।”

सिफारिस

गृह मन्त्रालयले चन्द समूहको हिंसात्मक गतिविधि नियन्त्रण गर्न अलग्गै सुरक्षा रणनीति बनाउने र कांग्रेसले सुनसरी, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको निर्मम हत्या भएपछि औपचारिक छलफलमा आग्रह गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका संघीय संसदमा रहेका दल र तिनका नेताले पनि चन्दका हिंसात्मक गतिविधिको निन्दा गरिसकेका छन्।

तर आफैसँग अलग भएका चन्द समूहका गतिविधिका बारेमा सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड भने अझै पनि मौनता साँधिरहेका छन्। सो पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले चन्दप्रति प्रचण्डको मौनतालाई कारण देखाउँदै गत मंसिर १३ गते पेश गरेको ‘प्रत्युत्तर पत्र’मार्फत् चन्दको प्रसङ्ग जोड्दै सोधेका पनि थिए, “कुन सक्कली प्रचण्ड हो, कुन नक्कली प्रचण्ड हो?”

तर सत्तारुढ दल नेकपाको कार्यकारी भूमिकासहितका अध्यक्ष प्रचण्डले भने त्यसबारेमा मुख नखोलेर बसेको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै चासोको रूपमा हेरिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

‘कतै पनि नाता नपर्ने र त्यति राम्रो सम्बन्ध नभए पनि भेनुजेयलाका बारेमा वक्तव्य निकाल्न हतार गर्ने प्रचण्डले देशभित्रै व्यक्ति हत्या र हिंसात्मक गतिविधि हुँदा साँधेको मौनता अर्थपूर्ण मानिएको छ,” नेकपाका एक नेताले भने।

यो पनि पढ्नुहोस्-

"> ढुंगो बोल्छ, तर विप्लबबारे प्रचण्ड बोल्दैनन्: Dekhapadhi
ढुंगो बोल्छ, तर विप्लबबारे प्रचण्ड बोल्दैनन्

सिफारिस

विप्लव समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङमा शिक्षकको हत्या

काठमाडौँ। नेत्रविक्रम चन्द समूहले गरेको हिसांत्मक गतिविधिका बारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजसम्म मुख फोरेका छैनन्।

मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई घरबाट अपहरण गरी निर्मम हत्या गरेपछि सरकार, सबैजसो राजनीतिक दल र नेताले धारणा सार्वजनिक गर्दा पनि कार्यकारी अध्यक्ष प्रचण्डले भने अहिलेसम्म मुख फोरेका छैनन्।

ओली नेतृत्वको सरकारले बुधबार गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बोलाएर चन्द समूहले बाटो फेरेको जनाउँदै सरकारले नयाँ रणनीति बनाएर नियन्त्रण गर्ने योजना बनाउने निष्कर्ष निकाल्यो।

बिहीबार अपराह्न बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चन्द समूहलाई हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान हल गर्न आग्रह गरेको थियो।

“व्यक्ति हत्या छाडेर शान्तिपूर्ण बाटोमा आउन कांग्रेसले आग्रह गरेको छ,” बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने, “साथै, व्यक्ति हत्यामा संलग्नलाई कारवाही गर्न पनि आजको पदाधिकारी बैठकले माग गरेको छ।”

सिफारिस

प्रधानाध्यापक हत्या प्रकरण : गोली प्रहारबाट नभई घाँटी रेटेर हत्या

गृह मन्त्रालयले चन्द समूहको हिंसात्मक गतिविधि नियन्त्रण गर्न अलग्गै सुरक्षा रणनीति बनाउने र कांग्रेसले सुनसरी, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको निर्मम हत्या भएपछि औपचारिक छलफलमा आग्रह गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका संघीय संसदमा रहेका दल र तिनका नेताले पनि चन्दका हिंसात्मक गतिविधिको निन्दा गरिसकेका छन्।

तर आफैसँग अलग भएका चन्द समूहका गतिविधिका बारेमा सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड भने अझै पनि मौनता साँधिरहेका छन्। सो पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले चन्दप्रति प्रचण्डको मौनतालाई कारण देखाउँदै गत मंसिर १३ गते पेश गरेको ‘प्रत्युत्तर पत्र’मार्फत् चन्दको प्रसङ्ग जोड्दै सोधेका पनि थिए, “कुन सक्कली प्रचण्ड हो, कुन नक्कली प्रचण्ड हो?”

तर सत्तारुढ दल नेकपाको कार्यकारी भूमिकासहितका अध्यक्ष प्रचण्डले भने त्यसबारेमा मुख नखोलेर बसेको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै चासोको रूपमा हेरिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

‘कतै पनि नाता नपर्ने र त्यति राम्रो सम्बन्ध नभए पनि भेनुजेयलाका बारेमा वक्तव्य निकाल्न हतार गर्ने प्रचण्डले देशभित्रै व्यक्ति हत्या र हिंसात्मक गतिविधि हुँदा साँधेको मौनता अर्थपूर्ण मानिएको छ,” नेकपाका एक नेताले भने।

यो पनि पढ्नुहोस्-

विप्लव समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङमा शिक्षकको हत्या

विप्लव समूहले भन्यो – प्रतिकारको क्रममा राजेन्द्र श्रेष्ठको मृत्यु भयो

प्रधानाध्यापक हत्या प्रकरण : अझै घटनास्थल प्रहरी पुगेको छैन

प्रधानाध्यापक हत्या प्रकरण : गोली प्रहारबाट नभई घाँटी रेटेर हत्या

प्रतिक्रिया दिनुहोस्