काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पछिल्लो समय चुलिँदै गएको विवाद एकता प्रक्रियाको आधारबाट नै टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन्।

शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका पोखरेलले सहमतिबाटै निकास निकाल्ने एकताको आधारमा टेकेर पार्टीको विवाद हल गर्नुपर्नेमा जोड दिएका थिए।

“कम्तीमा महाधिवेशनसम्म सहमतिको आधारमा नै नेकपाभित्रको विवाद मिलाउने भनेर एकताको आधार तय गरिएको थियो। अहिले पनि त्यही आधारमा नै निकास खोज्न उहाँले कार्यकारी अध्यक्षसँगको कुराकानीमा जोड दिनुभयो,” पोखरेलनिकट स्रोतले भनेको छ, “त्यसैले अल्पमत र बहुमतको आधारमा निर्णय गर्नुहुन्न। पार्टी एकीकरणको भावना यो थिएन र होइन पनि।”

एकताको आधार परिवर्तन गरेर मात्रै बहुमत र अल्पमतमा जान सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको उल्लेख गर्दै सो परिवर्तन नभएसम्म सहमतिको विकल्प नभएको पोखरेलले तर्क गरेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका उपप्रधानमन्त्री पोखरेलले नेकपाभित्रको विवाद अध्यक्षद्वयले मिलाउनुपर्नेमा जोड गरेका छन्।

“नेकपाभित्रको विवाद अध्यक्षद्वयले मिलाउनुपर्छ। तेस्रो पक्षलाई यसमा समावेश गराउनु उचित हुन्न,” पोखरेलको प्रचण्डसमक्ष प्रस्ताव थियो, “सबै समस्याको समाधान दुई अध्यक्ष मिले मात्रै सम्भव भएको नजिर छ। अब पनि दुई अध्यक्ष मिल्नुहोस्।”

खुमलटारबाट फर्केपछि पोखरेलले आफू निकटहरूसँग प्रचण्डसँगको कुराकानीमा आफूले एकताको भावनाअनुसार दुई अध्यक्षले समस्या समाधान गर्नुपर्ने भनाइ राखेको जानकारी गराएका छन्। पोखरेलले आफ्नानिकट नेताहरूलाई जानकारी गराएअनुसार जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले ‘तपाईँको कुरा ठीक हो, म यसमा गम्भीर छु’ भनेर छोटो प्रतिक्रिया मात्रै  दिएका थिए।

" /> काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पछिल्लो समय चुलिँदै गएको विवाद एकता प्रक्रियाको आधारबाट नै टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन्।

शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका पोखरेलले सहमतिबाटै निकास निकाल्ने एकताको आधारमा टेकेर पार्टीको विवाद हल गर्नुपर्नेमा जोड दिएका थिए।

“कम्तीमा महाधिवेशनसम्म सहमतिको आधारमा नै नेकपाभित्रको विवाद मिलाउने भनेर एकताको आधार तय गरिएको थियो। अहिले पनि त्यही आधारमा नै निकास खोज्न उहाँले कार्यकारी अध्यक्षसँगको कुराकानीमा जोड दिनुभयो,” पोखरेलनिकट स्रोतले भनेको छ, “त्यसैले अल्पमत र बहुमतको आधारमा निर्णय गर्नुहुन्न। पार्टी एकीकरणको भावना यो थिएन र होइन पनि।”

एकताको आधार परिवर्तन गरेर मात्रै बहुमत र अल्पमतमा जान सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको उल्लेख गर्दै सो परिवर्तन नभएसम्म सहमतिको विकल्प नभएको पोखरेलले तर्क गरेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका उपप्रधानमन्त्री पोखरेलले नेकपाभित्रको विवाद अध्यक्षद्वयले मिलाउनुपर्नेमा जोड गरेका छन्।

“नेकपाभित्रको विवाद अध्यक्षद्वयले मिलाउनुपर्छ। तेस्रो पक्षलाई यसमा समावेश गराउनु उचित हुन्न,” पोखरेलको प्रचण्डसमक्ष प्रस्ताव थियो, “सबै समस्याको समाधान दुई अध्यक्ष मिले मात्रै सम्भव भएको नजिर छ। अब पनि दुई अध्यक्ष मिल्नुहोस्।”

खुमलटारबाट फर्केपछि पोखरेलले आफू निकटहरूसँग प्रचण्डसँगको कुराकानीमा आफूले एकताको भावनाअनुसार दुई अध्यक्षले समस्या समाधान गर्नुपर्ने भनाइ राखेको जानकारी गराएका छन्। पोखरेलले आफ्नानिकट नेताहरूलाई जानकारी गराएअनुसार जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले ‘तपाईँको कुरा ठीक हो, म यसमा गम्भीर छु’ भनेर छोटो प्रतिक्रिया मात्रै  दिएका थिए।

"> पोखरेलको प्रचण्डसँग दुई आग्रह- एकताको आधारलाई नछाड्नुहोस् र अध्यक्षद्वयबाटै निकास निकाल्नुहोस् : Dekhapadhi
पोखरेलको प्रचण्डसँग दुई आग्रह- एकताको आधारलाई नछाड्नुहोस् र अध्यक्षद्वयबाटै निकास निकाल्नुहोस्
काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पछिल्लो समय चुलिँदै गएको विवाद एकता प्रक्रियाको आधारबाट नै टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन्।

शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका पोखरेलले सहमतिबाटै निकास निकाल्ने एकताको आधारमा टेकेर पार्टीको विवाद हल गर्नुपर्नेमा जोड दिएका थिए।

“कम्तीमा महाधिवेशनसम्म सहमतिको आधारमा नै नेकपाभित्रको विवाद मिलाउने भनेर एकताको आधार तय गरिएको थियो। अहिले पनि त्यही आधारमा नै निकास खोज्न उहाँले कार्यकारी अध्यक्षसँगको कुराकानीमा जोड दिनुभयो,” पोखरेलनिकट स्रोतले भनेको छ, “त्यसैले अल्पमत र बहुमतको आधारमा निर्णय गर्नुहुन्न। पार्टी एकीकरणको भावना यो थिएन र होइन पनि।”

एकताको आधार परिवर्तन गरेर मात्रै बहुमत र अल्पमतमा जान सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको उल्लेख गर्दै सो परिवर्तन नभएसम्म सहमतिको विकल्प नभएको पोखरेलले तर्क गरेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका उपप्रधानमन्त्री पोखरेलले नेकपाभित्रको विवाद अध्यक्षद्वयले मिलाउनुपर्नेमा जोड गरेका छन्।

“नेकपाभित्रको विवाद अध्यक्षद्वयले मिलाउनुपर्छ। तेस्रो पक्षलाई यसमा समावेश गराउनु उचित हुन्न,” पोखरेलको प्रचण्डसमक्ष प्रस्ताव थियो, “सबै समस्याको समाधान दुई अध्यक्ष मिले मात्रै सम्भव भएको नजिर छ। अब पनि दुई अध्यक्ष मिल्नुहोस्।”

खुमलटारबाट फर्केपछि पोखरेलले आफू निकटहरूसँग प्रचण्डसँगको कुराकानीमा आफूले एकताको भावनाअनुसार दुई अध्यक्षले समस्या समाधान गर्नुपर्ने भनाइ राखेको जानकारी गराएका छन्। पोखरेलले आफ्नानिकट नेताहरूलाई जानकारी गराएअनुसार जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले ‘तपाईँको कुरा ठीक हो, म यसमा गम्भीर छु’ भनेर छोटो प्रतिक्रिया मात्रै  दिएका थिए।

प्रतिक्रिया दिनुहोस्