काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गरी बालुवाटारबाट शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि आजै उनले सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए।

आजै साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्कने कार्यक्रम छ।

" /> काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गरी बालुवाटारबाट शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि आजै उनले सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए।

आजै साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्कने कार्यक्रम छ।

"> राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे चिनियाँ रक्षामन्त्री: Dekhapadhi नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। ">
राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे चिनियाँ रक्षामन्त्री
काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

एक दिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री वेई प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गरी बालुवाटारबाट शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि आजै उनले सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए।

आजै साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्