काठमाडौं। एक दिने नेपाल भ्रमणमा आउन लागेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ आज बिहान १० बजे काठमाडौं आइपुग्दै छन्।
उनी विशेष विमानमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ।
भारतीय विदेशसचिव हर्षबर्द्धन श्रींगलाले दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्केको २ दिनपछि चिनियाँ रक्षामन्त्री नेपाल आउन लागेका हुन्।
चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
चिनियाँ रक्षामन्त्री वेईले आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम छ।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो।
" /> काठमाडौं। एक दिने नेपाल भ्रमणमा आउन लागेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ आज बिहान १० बजे काठमाडौं आइपुग्दै छन्।
उनी विशेष विमानमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ।
भारतीय विदेशसचिव हर्षबर्द्धन श्रींगलाले दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्केको २ दिनपछि चिनियाँ रक्षामन्त्री नेपाल आउन लागेका हुन्।
चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
चिनियाँ रक्षामन्त्री वेईले आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम छ।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो।
"> चिनियाँ रक्षामन्त्री आज बिहान १० बजे काठमाडौं आइपुग्‍ने: Dekhapadhi एक दिने भ्रमणमा आउन लागेका चिनियाँ रक्षामन्त्री वेइ फेङ विशेष विमानमा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ।
• आजै उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।
चिनियाँ रक्षामन्त्री आज बिहान १० बजे काठमाडौं आइपुग्‍ने
काठमाडौं। एक दिने नेपाल भ्रमणमा आउन लागेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ आज बिहान १० बजे काठमाडौं आइपुग्दै छन्।
भारतीय विदेशसचिव हर्षबर्द्धन श्रींगलाले दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्केको २ दिनपछि चिनियाँ रक्षामन्त्री नेपाल आउन लागेका हुन्।
चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
चिनियाँ रक्षामन्त्री वेईले आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम छ।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो।
प्रतिक्रिया दिनुहोस्