काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।

पेट सम्बन्धी समस्या देखा परेपछि पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएका हुन्। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अस्पतालमा पन्तको उपचार प्रक्रिया जारी छ।

हाल उनको अवस्था सामान्य छ र एक हप्ता अस्पतालमा बसेर उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।

पेट सम्बन्धी समस्या देखा परेपछि पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएका हुन्। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अस्पतालमा पन्तको उपचार प्रक्रिया जारी छ।

हाल उनको अवस्था सामान्य छ र एक हप्ता अस्पतालमा बसेर उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन ।

"> नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना: Dekhapadhi
नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।</p> <p style="text-align: justify;">पेट सम्बन्धी समस्या देखा परेपछि पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएका हुन्। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अस्पतालमा पन्तको उपचार प्रक्रिया जारी छ।</p> <p style="text-align: justify;">हाल उनको अवस्था सामान्य छ र एक हप्ता अस्पतालमा बसेर उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन ।</p>
प्रतिक्रिया दिनुहोस्