काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनको आर्थिक विकासबाट लाभ लिनेबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन्।

विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकी राष्ट्रबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनुबाहेक नेपालको अरू कुनै स्वार्थ नहुने उनले बताएका हुन्।

संसदीय सुनुवाई समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रूपमा सहभागी भएका मन्त्री ज्ञवालीले भारतबाट विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित नै हुने बताए।

‘‘नेपालको परराष्ट्र नीति सधैँभरि सन्तुलित नै छ । दुवै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै अगाडि बढ्ने र आर्थिक विकासबाट लाभ लिनेबाहेक अरू कुनै स्वार्थ छैन,’’ उनले भने।

मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिस्पर्धामा नेपाल तठस्थ रहने पनि बताए। ‘‘उहाँहरूको प्रतिस्पर्धामा नेपाल कहीँ पनि छैन। हुने कुरा पनि भएन। उहाँहरूको बीचमा केही समस्या आयो भने वार्ता र संवादको माध्यमबाट समाधान गर्नुहोस् भन्ने चाहान्छ नेपाल,’’ उनले भने।

यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने सुझाव दिने उनले बताए।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनको आर्थिक विकासबाट लाभ लिनेबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन्।

विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकी राष्ट्रबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनुबाहेक नेपालको अरू कुनै स्वार्थ नहुने उनले बताएका हुन्।

संसदीय सुनुवाई समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रूपमा सहभागी भएका मन्त्री ज्ञवालीले भारतबाट विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित नै हुने बताए।

‘‘नेपालको परराष्ट्र नीति सधैँभरि सन्तुलित नै छ । दुवै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै अगाडि बढ्ने र आर्थिक विकासबाट लाभ लिनेबाहेक अरू कुनै स्वार्थ छैन,’’ उनले भने।

मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिस्पर्धामा नेपाल तठस्थ रहने पनि बताए। ‘‘उहाँहरूको प्रतिस्पर्धामा नेपाल कहीँ पनि छैन। हुने कुरा पनि भएन। उहाँहरूको बीचमा केही समस्या आयो भने वार्ता र संवादको माध्यमबाट समाधान गर्नुहोस् भन्ने चाहान्छ नेपाल,’’ उनले भने।

यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने सुझाव दिने उनले बताए।

"> भारत र चीनको आर्थिक विकासबाट लाभ लिनेबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली: Dekhapadhi विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकी राष्ट्रबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनेबाहेक नेपालको अरू कुनै स्वार्थ नहुने उनले बताएका हुन्।
• मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित हुने बताए।
• चीन र भारतको प्रतिस्पर्धामा नेपाल तठस्थ रहने उनले बताए।

भारत र चीनको आर्थिक विकासबाट लाभ लिनेबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनको आर्थिक विकासबाट लाभ लिनेबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन्।

विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकी राष्ट्रबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनुबाहेक नेपालको अरू कुनै स्वार्थ नहुने उनले बताएका हुन्।

संसदीय सुनुवाई समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रूपमा सहभागी भएका मन्त्री ज्ञवालीले भारतबाट विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित नै हुने बताए।

‘‘नेपालको परराष्ट्र नीति सधैँभरि सन्तुलित नै छ । दुवै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै अगाडि बढ्ने र आर्थिक विकासबाट लाभ लिनेबाहेक अरू कुनै स्वार्थ छैन,’’ उनले भने।

मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिस्पर्धामा नेपाल तठस्थ रहने पनि बताए। ‘‘उहाँहरूको प्रतिस्पर्धामा नेपाल कहीँ पनि छैन। हुने कुरा पनि भएन। उहाँहरूको बीचमा केही समस्या आयो भने वार्ता र संवादको माध्यमबाट समाधान गर्नुहोस् भन्ने चाहान्छ नेपाल,’’ उनले भने।

यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने सुझाव दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्